जनकपुरधाम : प्रदेश न. २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने भएको छ।सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भर्खरै सहमति भएको छ। कांग्रेसलाई प्रदेश सरकारको तीन महत्वपूर्ण मन्त्रालय दिने सहममति भएको छ।कांग्रेसका तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन्। रामसरोजलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्