जसपाको रणनीति : मधेसबारे निर्णय नभएसम्म सरकारमा नजाने

प्रतिनिधिसभामा १२ सिट रहेको जसपा प्रचण्ड नेतृत्वको सरकारका लागि महत्वपूर्ण सहयोगी पार्टी हो । तर, यो पार्टीले अहिलेसम्म सरकारमा जाने निर्णय गरिसकेको छैन ।

सम्बन्धित सामग्री

रविको रणनीति : प्रचण्ड सरकारको आयु हेरेर सरकारमा जाने/नजाने निर्णय लिने

प्रचण्ड सरकारको आयु हेरेर सरकारमा जाने/नजाने निर्णय लिने तयारी रास्वपाको छ ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले पनि  सरकारमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेपछि आगामी रणनीति तय गर्ने पोलिटब्युरो बैठक बोलाइएको हो।पार्टीभित्र नेताहरू सरकारमा जानुपर्ने र जानु नहुने गरी दुई धारमा बाँडिएका छन्।अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकमा छल

सरकारमा जाने वा नजाने टुंगो लगाउन एकीकृत समाजवादीको बैठक आज

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दैछ।बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने  प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि आगामी रणनीति बनाउन नसकेपछि पोलिटब्यूरो बैठक बस्न लागेको खतिवडाले बताए।अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्यूरो बैठकमा छलफल गर्ने उनले जानकारी दिए। ‘अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन’, उनले भने, ‘सरकारम

नेकपा एसको बैठक आज पनि, सरकारमा सहभागिताबारे के होला निर्णय ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषय आज टुंग्याउने भएको छ । शनिबारबाट सुरू स्थायी समितीको बैठक आज पनि जारी छ । बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, […]

एकीकृत समाजवादीको बैठक : सरकारमा जाने वा नजाने आज टुंगो लगाउने

काठमाडौं : सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको शनिबार स्थायी समितिको बैठक बस्दैछ।अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले निर्वाचनमा प्राप्त परिणामको समीक्षा र विकसितराजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्नेछ।यस्तै आगामी रणनीति तथा कार्ययोजना र पार्टीले सरकारमा सहभागी हुने वा नहुने तथा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जा

आगामी रणनीति तय गर्न राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ। पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो १२:३० बजे बस्ने बैठकले पार्टीले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्नेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेकाे राप्रपाले तत्काल सरकारमा नजाने बताउँदै आएको छ। आजकाे बैठमा आफू सरकारमा सहभागी हुनकाे […]

बागमतीमा गठबन्धन भत्काउने एमालेको रणनीति : जसको सरकार बनेपनि विश्वासको मत दिने

बागमती प्रदेशमा सत्ता गठबन्धन भत्काउन एमालेले जसको नेतृत्वमा सरकार बनेपनि विश्वासको मत दिने बताएको छ । तर, आफूले भने सरकारको नेतृत्वमा दाबी नगर्ने र सरकारमा पनि नजाने एमालेको भनाइ छ । नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक दीपक निरौलाले गठबन्धनभित्रबाट जसले नयाँ सरकार बनाएपनि आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘गठबन्धनका जुनसुकै दललाई पनि विश्वास मत दिन तयार छौँ । हामी आफैँ भने सरकारमा जाँदैनौं र नेतृत्वमा पनि दाबी गर्दैनौँ’, उनले रातोपाटीसँग भने । सत्ता गठबन्धनभि

२२ सांसदसँग माधव नेपालको छलफल

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् । काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।

माधव पक्षको रणनीति : सरकारमा नजाने, सांसद संख्या बढाउने

नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठकले आफ्नो पक्षमा सांसदहरुको संख्या कसरी बढाउन सकिन्छ भन्नेबारेमा छलफल गरेको छ । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए । उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ,’ सांसद खतिवडा

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाण्डाै – प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकाबारे थप रणनीति तयार गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । प्रतिनिधि सभा बैठक लक्षित समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ । सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थाबाट भाग्न नहुने पक्षमा हुनुहुन्छ भने प्रतिपक्षम...