सरकारमा भएका दल फ्रिजबाहिरको आइस हुन्, चुनावपछि आफैँ बिलाउछन् : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका पाँच दलीय गठबन्धनलाई फ्रिजबाट झिकेको आइसजस्तै भएको टिप्पणी गरेको छन्। नेपाल निजामती कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो जनताबाट निर्वाचित भएको आएको सरकार होइन। हाम्रो देशकै सबैभन्दा ठूलो पार्टी हाम्रो हो। हामीले संविधान निर्माण र कार्यन्वयनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ।’ पाँच दलीय गठबन्धनमा सामेल भएका दलहरू एमालेसँगै डराएर चुनाव भनेपछि तर्सिने गरेको तर्क गरे। एमालेबाट विद्रोह

सम्बन्धित सामग्री

खेलकुदलाई राजनीतिबाट अलग राख्नुपर्छ : ओली

झापा- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हुन् । ‘खेलकुद एउटा पोलिटिकल पार्टी होइन, खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छ,’ उनले भने, ‘खेलकुदको विकासका लागि सबै पार्टी, सबै संघसंस्था […]

खेलकुदलाई राजनीतिबाट पृथक राख्नुपर्छः एमाले अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले खेलकुद क्षेत्रलाई राजनीतिबाट पृथक राख्नुपर्ने बताएका छन्।झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि जारी नेपाल आइस पाँचौँ झापा गोल्डकपको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताएका हु...

ओली र नेपालबीच ‘आइस ब्रेक’

काठमाडौं, बैशाख ९ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । पुस ५ गतेपछि दुई नेताबीच पानी बाराबारको अवस्थामा एकल संवाद हुन सकेको थिएन । सर्वोच्च अदालतले फागुनमा एमाले र माओवादी ब्युँताइदिएपछि पार्टी कार्यालय धुम्बाराहीमा सामूहिक भेटघाट भएको थियो । त्यहाँ कुरा नमिलेपछि नेपाल समूहले […]

ओली-नेपालबीच आइस ब्रेक : मेरियट होटलमा आकस्मिक वार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच आकस्मिक वार्ता भएको छ। ओली र नेपालबीच नक्सालस्थित मेरियट होटलमा आकस्मिक वार्ता भएको हो। वार्ता अहिले जारी रहेको नेपालनिकट स्रोतले जानकारी दियो। ओलीले नेपालसहित ३२ जना सांसदलाई कारबाही गरेपछि एमाले फुटको संघारमा पुगेका बेला ओली नेपालबीच…