काठमाडौं, ३१ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्र देखि जिल्ला तहसम्मको जिम्मेवारी टुंगो लगाएको छ । केन्द्रमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ । सरकारमा सहभागीलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी नदिने मापदण्ड तोकेर कार्यविभाजनहरु गरिएको छ । स्थायी कमिटीमा ४२, पोलिटब्युरोमा ९४ र केन्द्रीय सचिवालयमा ११ जना छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई […]