‘ओली सरकारको परराष्ट्र नीतिले दुई देशबिचको सम्बन्ध बिग्रियो’

काठमाडौँ, २५ असोज: भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्छ भनेका छन् । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित वनारस हिन्दू विश्वविद्यालय (विएचयू) मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका […]

सम्बन्धित सामग्री

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिएकी छन् । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्नुहुँदै उनले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले य...

स्पष्ट परराष्ट्र नीतिले आर्थिक क्षमता वृद्धि हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको क्षमता, राष्ट्रिय संरचनाको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढंगबाट कार्यान्वयन गर्ने क्षमता र परराष्ट्र सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गर्ने क्षमता नेपालले विकसित गर्नुपर्ने आवश्यकता रहेको...

संसदमा देउवालाई ओलीको प्रश्न – ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ ।  वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उहाँले आरोप लगाउनुभयो । विदेशी मन्त्री आउँदा सरकार थुरथ...

नेपालको ‘परराष्ट्र नीति’ले किन राष्ट्रहित गर्दैन ?

नेपालमा पनि सरकारले परराष्ट्र नीति छ भनी कुरा गर्छ । तर परराष्ट्र भनिने यो कथित नीतिले नेपालको ‘स्वतन्त्र राष्ट्रिय हित प्रवद्र्घन’ गरिरहेको अनुभूति मुठीभरिका मान्छेलाई मात्र हुन्छ । यसो किन हुन्छ होला ?   राष्ट्रिय हित नेपालको राष्ट्रिय हित भनेको यसको सार्वभौम सत्तालाई बलियो पार्ने काम हो । बाहिर विश्वबाट यस्…

नेपालको ‘परराष्ट्र नीति’ले किन राष्ट्रहित गर्दैन ?

नेपालमा पनि सरकारले परराष्ट्र नीति छ भनी कुरा गर्छ । तर परराष्ट्र भनिने यो कथित नीतिले नेपालको ‘स्वतन्त्र राष्ट्रिय हित प्रवद्र्घन’ गरिरहेको अनुभूति मुठीभरिका मान्छेलाई मात्र हुन्छ । यसो किन हुन्छ होला ?   राष्ट्रिय हित नेपालको राष्ट्रिय हित भनेको यसको सार्वभौम सत्तालाई बलियो पार्ने काम हो । बाहिर विश्वबाट यस्…

दलहरुका फरक–फरक नीतिले परराष्ट्र सम्बन्ध अप्ठ्याराे अवस्थामा

धेरैको विचारमा नेपालको परराष्ट्र सम्बन्ध निकै कमजोर भएको मानिन्छ । भूगोल, अर्थतन्त्र, सैनिक सामर्थ्यता जस्ता कुराले नै देशको परराष्ट्र सम्बन्ध प्रभावकारी, कम प्रभावकारी  अथवा कमजोर छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।  हाम्रो देश नेपाल साना शक्ति राष्ट्रहरुको समूहमा पर्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बहुपक्षीय र क्षेत्रीय मञ्चहरुमा आफ्ना कुराहरु राख्ने र सैद्धान्तिक मामिलामा नेपालको दुई पक्षीय सम्बन्ध ठिकै  हुने गरेको छ ।  नेपालको परराष्ट्र र कुटनीतिक सम्बन्ध कमजोर थिएन । किनकि साना देशहरुले अन्तर्राष्ट्रिय सम्बन्ध र कु...

‘हाम्रो परराष्ट्र नीतिले बीआरआईलाई स्वीकार्छ, इन्डोप्यासिफिकलाई इन्कार्छ’

अहिले नेपाल र चीन बीचमा जति पनि सहकार्य भइरहेका छन्, त्यो सन् २०१७ मा दुई देशको बीचमा भएको ‘बीआरआई फ्रेमवर्क’ सम्झौता अनुसार भइरहेको छ । त्यो फ्रेमवर्क विना हाम्रो दुईपक्षीय सम्बन्धको कल्पना गर्न सकिंदैन । बीआरआई के हो, यसको विकास कसरी भयो, ऐतिहासिक दृष्टिकोण, यस बीचमा भएका सम्मेलन लगायत विषयमा केही धारणा व्यक्त गर्छु । […]

नेपालको ‘चुच्चे नक्सा’  र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए ।नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्