नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकतामा जोड दिएकी छन् । जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मङ्गलबार सम्बोधन गर्नुहुँदै उनले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले य...

सम्बन्धित सामग्री

नेपालको परराष्ट्र नीति पुनरावलोकन जरुरी छ

परराष्ट्र नीति हरेक क्षेत्रमा निकै महत्त्वपूर्ण विषय हो। राष्ट्रिय अस्तित्त्वको रक्षाका लागि, राष्ट्रिय सभ्यता, इतिहास, मौलिकता, गौरव र विकासको लागि परराष्ट्र नीतिमा राष्ट्रिय सहमति निर्माण गरेर एउटा नीतिगत मार्ग बनाउनुपर्ने आवश्यकताको महसुस हामीले गरेका छौँ। परराष्ट्र नीतिका बारेमा म धेरै आधिकारिक व्यक्ति नभएको कारणले केही दाबी गर्न त सक्दिन। मेरो दृष्टिकोणमा र एउटा विद्यार्थीको नाताले […]

परराष्ट्र नीति बलियो बनाउन आवश्यक

मैले देखेको नेपालको परराष्ट्र नीतिमा अहिले विश्वव्यापी रूपमा जुन किसिमको परिवर्तनहरू भइरहेको छन्। त्यसलाई ‘म्याच’ गर्ने रणनीतिहरू देखिएको छैन। मैले एउटा ठुलो खाडल त्यहाँ देखेको छु। अब जसरी ऊर्जा क्षेत्रका काम भइरहेको छ। भू-राजनीतिक एसिया प्यासिफिक, सार्क। साउथ एसिया सिफ्ट भइराख्दा हाम्रो रणनीति के हो ? त्यसैले म यसमा एउटा मिसिङ देख्छु कि हाम्रो कुनै […]

परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ

परराष्ट्र नीतिलाई मैले दुई वटा कोणबाट हेर्ने गर्छु। एउटा परराष्ट्र नीति भन्ने बित्तिकै जुनसुकै देशको पनि राष्ट्रिय सुरक्षासँग गहिरो रूपमा जोडिएको हुन्छ। राष्ट्रिय सुरक्षाको छातामा धेरै ‘कम्पोनेन्ट’ हुन्छन्। त्यसमा सामाजिक एकतादेखि भौगोलिक अवस्थितिदेखि सिमानाका धेरै कुरा पर्छन्। अर्को महत्त्वपूर्ण परराष्ट्र नीतिलाई ‘गाइड’ गर्ने कुरा आर्थिक विकास हो। मुलुक लामो समयसम्म सुरक्षित रहन पनि मुलुक दमित […]

सरकारले परराष्ट्र नीतिमा देखा परेको अयोग्यता लुकायो : पोखरेल

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताएका हुन् ।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपीजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको

संसदमा देउवालाई ओलीको प्रश्न – ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिमा अडिग नभएको बताउनुभएको छ । संसदमा बोल्दै ओलीले नेपालको परराष्ट्र नीति अहिलेको गठबन्धन नामको पासा फ्याँकेर ल्याएको सरकारले ल्याएको नीति भन्दै व्यङ्ग्य गर्नुभएको छ ।  वर्तमान सरकारलाई अस्थायी सरकार भन्दै नेपालको परराष्ट्र सम्बन्ध म्यादी सरकारको निजी विषय नभएको पनि उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिले निम्त्याउन सक्ने जोखिमको बारेमा सरकार सचेत नभएको पनि उहाँले आरोप लगाउनुभयो । विदेशी मन्त्री आउँदा सरकार थुरथ...

निष्क्रिय कूटनीति : खै अडेको परराष्ट्र नीतिमा

हरेक मुलुकले राष्ट्रिय अस्तित्व र राष्ट्रियतामा अडेर नै परराष्ट्र नीति अवलम्बन गरेको हुन्छ। शायद हाम्रा अग्रजले यही विषयलाई ध्यान दिएर त्यस्तो नीति अवलम्बन गरेका हुनाले हामीले गर्वका साथ नेपाली भन्न पाएका छौं। हुन पनि परराष्ट्र नीति भनेको नै राष्ट्र हितलाई मध्यनजर गरेर विश्वसँग सम्बन्ध विस्तारका लागि तयार गरिएको एक आधार हो। यो सबै दल र […]

परराष्ट्र नीतिमा एकरूपता ल्याउन सांसदहरूको जोड

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले नेपालको परराष्ट्र नीतिमा एकरुपता नभएको भन्दै परराष्ट्र नीतिमा एकरुपता ल्याउनुपर्ने बताएका छन् ।आइतबार समितिको बैठकमा सांसदहरुले नेपालको परराष्ट्र नीति तथा कुटनीतिमा एकरुपता नभएको भन्दै यसलाई एकरुप बनाउनुपर्नेमा जोड दिएका छन् । नेपालको परराष्ट्र नीति राजनीतिक पार्टी र पार्टी भित्रको पनि गुट अनुसार हुनेगरेको उल्लेख गर्दै सांसदहरुले नेपाल राज्यकै […]

‘परराष्ट्र नीतिमा भाषण होइन, स्थिरताको खाँचो’

सरस्वती कर्माचार्य, काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्ने क्रममा परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायलाई आधार बनाइने बताएको छ । तर कूटनीतिज्ञहरूले भने सरकारको परराष्ट्र नीति अस्थिर रहेको टिप्पणी गर्दै परराष्ट्र नीतिमा स्थिरताको खाँचो औंल्याएका छन् । कूटनीतिज्ञ डा शम्भुराम सिंखडाले […]