काठमाडौं : सरकारले पहिलोपटक परराष्ट्र नीति सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन्।
नेपाल सरकारले स्वीकृत गरेको नीतिले नेपालको विदेश मामिलामा संलग्नताको विषयमा स्पष्ट रुपमा मार्ग तय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नीतिले छिमेकीलगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक