धेरैको विचारमा नेपालको परराष्ट्र सम्बन्ध निकै कमजोर भएको मानिन्छ । भूगोल, अर्थतन्त्र, सैनिक सामर्थ्यता जस्ता कुराले नै देशको परराष्ट्र सम्बन्ध प्रभावकारी, कम प्रभावकारी अथवा कमजोर छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।
हाम्रो देश नेपाल साना शक्ति राष्ट्रहरुको समूहमा पर्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बहुपक्षीय र क्षेत्रीय मञ्चहरुमा आफ्ना कुराहरु राख्ने र सैद्धान्तिक मामिलामा नेपालको दुई पक्षीय सम्बन्ध ठिकै हुने गरेको छ ।
नेपालको परराष्ट्र र कुटनीतिक सम्बन्ध कमजोर थिएन । किनकि साना देशहरुले अन्तर्राष्ट्रिय सम्बन्ध र कु...