सहकारी बैंकको सेवा बिस्तार

बाजुरा, नेस ।  राष्ट्रिय सहकारी बैंकले बाजुरामा सेवा सञ्चालन गरेको छ । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था, बडिमालिका आठ मार्तडी र जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था, बूढीगंगालाई एकै साथ लगानी गरी सेवा विस्तार गरेको राष्ट्रिय सहकारी बैंक प्रादेशिक कार्यालय धनगढी शाखा प्रमुख कृष्ण रावलले जानकारी दिनुभयो । सहकारीमार्फत सदस्यलाई व्यावसायिक बनाई समुदायको आर्थिक तथा सामाजिक […]

सम्बन्धित सामग्री

सनराईज बैंकको शाखारहित सेवा बिस्तार

सनराईज बैंकले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा चैत्र ८ मंगलबार बैंकले प्रदेश५, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.३ शान्ति बजारमा ८८औं शाखारहित बैंकिङ्ग सेवाशुभारम्भ गरेको थियो । साथै मंगलबार बैंकले प्रदेश ४, गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ […]

सनराइज बैंकको शाखारहित सेवा विस्तार

सनराइज बैंकले बागमती प्रदेशको रामेछापको मन्थली र प्रदेश १ को ओखलढुंगा मोलुङ्ग गाउँपालिका–१ कुन्तादेवीमा शाखारहित सेवा विस्तार गरेको हो ।बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा सेवा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसागै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।बैंकले सेवा सञ्चालनका लाीग फुलासीका […]

सनराइज बैंकद्वारा तीन शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंकले थप तीनवटा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले हालैमात्र प्रदेश १ को उदयपुर, सुनसरी र पश्चिम, सुदूरपश्चिम प्रदेशको कैलाली भजनीमा शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो । बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले यी स्थानमा शाखारहित बैकिङ सेवा बिस्तार गरेको बैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८३ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमनक

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको बलवा नगरपालिकाको पडौलमा नयाँ शाखारहित बैंकिङ सेवा सरु गरेको छ ।सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण र विभिन्न सेवा प्रदायकहरुको बिल भुक्तानी र बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराउने जनाएको छ […]

हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा

हिमालयन बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा बिस्तार गरेसँगै सो स्थानबाट सम्पूर्ण बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।यस शाखाका साथै हाल बैंकको शाखा ७२ र विस्तारित काउन्टर ५ पुगेको छ भने १४६ वटा एटीएम र ५००० भन्दा बढी पीऋोएस टर्मिनल रहेको बताइएको छ ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग र ए.टि.एम सेवा बिस्तार

काठमाडौं, १२ साउन । सनराइज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा ए.टि.एम सेवाको सुरुवात गरेको छ । शनिबार आयोजित छुटा छुटै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका वडा […]

सन्राइज बैंकको शाखारहित बैंकिङ र एटीएम सेवा बिस्तार

सन्राइज बैंकले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वामा शाखारहित बैंकिङ सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा रहेको सशस्त्र प्रहरी बलको कार्यालयमा एटीएम सेवाको सुरुवात गरेको छ । शनिबार आयोजित कार्यक्रममा बारागढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वाका अध्यक्ष कृष्ण चौधरीले सो सवाको सरुवात गरे ।त्यसैगरी एटीएम सेवाको कपिलवस्तु नगरपालिका वडा नं. ६ का वडा […]

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ । ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टी.एम सेवा अन्तर्गत ए.टी.एम कार्ड र बिना ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु

नेपाल बङ्गलादेश बैंकको मोरङको बुधबारेमा नयाँ शाखा विस्तार

काठमाडौं, १० साउन । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लामा नयाँ शाखा बिस्तार गरेको छ । बैंकको जिल्लाको लेटाङ्ग नगरपालीकाको बुधबारे बजारमा आफ्नो ८औ विस्तारित सेवा केन्द्रको प्रदेश नम्वर १ मोरङ्ग ख का प्रदेश सांसद माननिय उपेन्द्र घिमिरेले गरेका हुन् । बैंकको अनुसार उक्त स्थान नजिकै रहेका पालिकाहरु बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रमिण भेगमा वित्तिय […]

एनएमबि बैंकको सेवा वि एण्ड वि हस्पिटलमा

एनएमबि बैंकले वि एण्ड वि हस्पिटलमा एटीएम तथा बिस्तारित सेवा सञचालनमा ल्याएको छ । उपचाका लागि अस्पताल आएका बिरामी तथा तिनमाक आफन्तको सुविधाका लागि अस्पताल प।िषरमा आफ्नो सेवा बिस्तार गरेको बैकले जनाएको छ ।उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र वि एण्ड वि अस्पतालका डा. सरोज वैंद्यले संयुक्त रुपमा उद्घाटन गरे ।कार्यक्रममा एनएमबि […]