सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बिस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरीको बलवा नगरपालिकाको पडौलमा नयाँ शाखारहित बैंकिङ सेवा सरु गरेको छ ।सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी सरोजकुमार साहलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण र विभिन्न सेवा प्रदायकहरुको बिल भुक्तानी र बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराउने जनाएको छ […]