काठमाडौं, १० साउन । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लामा नयाँ शाखा बिस्तार गरेको छ । बैंकको जिल्लाको लेटाङ्ग नगरपालीकाको बुधबारे बजारमा आफ्नो ८औ विस्तारित सेवा केन्द्रको प्रदेश नम्वर १ मोरङ्ग ख का प्रदेश सांसद माननिय उपेन्द्र घिमिरेले गरेका हुन् । बैंकको अनुसार उक्त स्थान नजिकै रहेका पालिकाहरु बैंकिङ्ग पहुँचबाट टाढा रहेको अवस्थामा ग्रमिण भेगमा वित्तिय […]