सनराईज बैंकको शाखारहित सेवा बिस्तार

सनराईज बैंकले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा चैत्र ८ मंगलबार बैंकले प्रदेश५, बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नं.३ शान्ति बजारमा ८८औं शाखारहित बैंकिङ्ग सेवाशुभारम्भ गरेको थियो । साथै मंगलबार बैंकले प्रदेश ४, गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ […]