धनुषा : कोरोना महामारी चलेपछि भारतबाट फर्किने क्रममा सीमा नाकामै ज्यान गुमाएका वीरेन्द्र गुरमैता यादवका परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ नगद सहयोग गरेको छ।
धनुषाको शहीदनगर नगरपालिका-९, गोठ कोयलपुरस्थित घरमै पुगेर मुख्यमन्त्री लालबाबु राउतले मृतक वीरेन्द्रका श्रीमती सविता याद...