बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा पुगेका केही मतपेटिका फुटेको भेटियो

मकवानपुर - बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडा मकवानपुरमा पुगेका केही मतपेटिका फुटेको भेटिएका छन् । प्रदेश निर्वाचन कार्यालय परिसरदेखि माथिल्लो तलासम्म नै निर्वाचन सामग्री राखिएका छन् । कार्यालय परिसरमा रहेका केही मतपेटिका फुटेका छन् । ती फुटेका मतपेटिका कर्मचारीले छुट्याउने गरेका छन् । सेतो रङ्गकाे मतपेटिका कुनैको पिँधमा, कुनैको बिर्कोमा तथा केही फक्लेटा नै उप्किएका छन् । निर्वाचन आयोगले केही दिन अगाडि यी मतपेटिका पठाएको थियो । यसपालि अत्यन्तै कमसल खालका मतपेटिका आएको ब...

सम्बन्धित सामग्री

निर्वाचनको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

आमनिर्वाचन सम्पन्न भएको चार दिनमा हुम्लाको सर्केगाड गाउँपालिकाबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको छ। सर्केगाडका मतदान केन्द्रमा थन्किएर बसेका १३६ मतपेटिका आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो। जिल्ला निर्वाचन कार्यालय...

हुम्लामा ४ दिनपछि हेलिकप्टरबाट मतपेटिका सदरमुकाम ल्याइयो

७ मंसिर, हुम्ला । हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो । प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । […]

हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

डोल्पाका आठवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहको मतपेटिकामात्र सदरमुकाम पुगेको छ ।  जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिकामात्र सदरमुकाम पु¥याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ । बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिए । आज हावाहुरी बढी चलेका कारण मतपेटिका

ताप्लेजुङमा तीन दिन पैदल मार्गमार्फत ढुवानी गरेर मतपेटिका ल्याउँदै

ताप्लेजुङ - ताप्लेजुङको हिमाली क्षेत्रमा रहेका मतदान केन्द्रका मतपेटिका छिटोमा मङ्गलबार अबेर मात्र ल्याइने भएको छ । सदरमुकाम फुङ्लिङदेखि लामो दूरी र यातायातको पहुँच नपुग्ने र हेलिकप्टर पनि नआएकाले तीन दिन पैदलयात्राबाट मतपेटिका ल्याइने जानकारी दिइएको छ । फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला र याङ्मा फक्ताङलुङ गाउँपालिका—६ ग्याब्ला र घुन्साको मतपेटिका मङ्गलबार अबेर मात्र आइपुग्ने मुख्य निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । हेलिकप्टरमार्फत ल्याउने भनिए पनि पैदल मार्गमार्फत नै ल्याउनुपर्ने भएको प्रमु...

हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

डोल्पा - डोल्पाका  ८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहको मतपेटिका मात्र सदरमुकाम पुगेको छ । जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका मात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ । बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिनुभयो । आज हावाहुरी बढी चलेका कारण मतपेटिका...

हुम्लामा २५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो, ३४ केन्द्रबाट ल्याइँदै

सुर्खेत : हुम्लाको नाम्खा गाउँपालिका ६ को तीन वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको छ। ३४ मतदान केन्द्रका मतपेटिका अझै सदरमुकाम आइपुगेका छैनन्।लिमिको तिल गाउँ स्थित हिमशिखर आधारभूत  विद्यालय मतदान केन्द्र हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय मतदान केन्द्र र जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो।जिल्लाका ५९ वटा मतदान केन्द्र मध्ये २५ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको जिल्ला निर्वाच

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

लमजुङ– हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको दुईवटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो । सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी दुर्गा थापाका अनुसार हेलिकप्टरले […]

कपिलवस्तुमा ६५ प्रतिशत मतदान, गणनास्थलतर्फ मतपेटिका ल्याइँदै

चन्द्रौटा : कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। बिहान ७ बजे देखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए।सबै ठाउँको विवरण आउने क्रम रहेकोले अझै केही बढ्न सक्ने उनले बताए। मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकाले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।जिल्लाको क्षेत्र नं १ को वाणगंगा मावि जगेहेडा, क्षेत्र नं २ को कपिलवस्तु नगरप

मतपेटिका गणना स्थलमा पुर्‍याउन थालियाे

दाङ – दाङमा मतपेटिका गणना स्थलमा पुर्‍याउन थालिएको छ। राति १२–१ बजेसम्म मतपेटिका गणनास्थलमा पुगिसक्नेछन्। सोमबार बिहानबाट मतगणना सुरु हुनेछ। दाङ क्षेत्र नम्बर १ को लमही नगरपालिका, २ को जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गरिनेछ । दाङमा ६० देखि ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

कर्मचारीसहित मतपेटिका ढुवानी गर्न हुम्ला पुग्यो सेनाको हेलिकप्टर

सुर्खेत : मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ।उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका ३ मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।हिमपातले न्यालुलेक  बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।लिमीका ३ मतद