निर्वाचनको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइयो

आमनिर्वाचन सम्पन्न भएको चार दिनमा हुम्लाको सर्केगाड गाउँपालिकाबाट मतपेटिका सदरमुकाम सिमकोट ल्याइएको छ। सर्केगाडका मतदान केन्द्रमा थन्किएर बसेका १३६ मतपेटिका आज बुधबार नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो। जिल्ला निर्वाचन कार्यालय...