हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन

डोल्पा - डोल्पाका  ८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहको मतपेटिका मात्र सदरमुकाम पुगेको छ । जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका मात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ । बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिनुभयो । आज हावाहुरी बढी चलेका कारण मतपेटिका...

सम्बन्धित सामग्री

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु

गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।...

मतपेटिका ल्याउन समय लाग्ने भएपछि धादिङ २ को गणना साँझबाट मात्रै सुरु हुने

मतपेटिका ल्याउन समय लाग्ने भएपछि धादिङ २ को मतगणना साँझबाट मात्रै सुरु हुने भएको छ ।

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

काठमाडौँ,२८ कार्तिक । ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए । खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ […]

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ । यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका  ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए ।खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका—६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ ।

दुर्गमका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

खनालका अनुसार फक्ताङलुङ गाउँपालिका—७ ओलाचुङगोला, याङ्मा, फक्ताङलुङ गाउँपालिका-६ घुन्सा र ग्याब्लाको मतपेटिका हेलिकप्टरमार्फत ल्याउन सिफारिस गरिएको छ।...

ताप्लेजुङको दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत मतपेटिका ल्याउन सिफारिस

काठमाडौं : ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ। यातायातको पहुँच नपुगेको र सदरमुकामदेखि धेरै लामो दूरी हुने मतदान केन्द्रका मतपेटिका ल्याउन जिल्ला निर्वाचन व्यवस्थापन समितिले सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए। खनालका अनुसार फक्ताङलुङ गाउँपालिका-७ ओलाचुङगोला, याङ्मा,…

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङ – बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। ‘सडक सञ्जालले साइपाल जोडिएको छैन,’ उनले […]

साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग

बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।...

मकवानपुरमा मतपेटिका ल्याउन तीनवटा जिल्ला पार गर्नुपर्ने

हेटौंडा : मकवानपुरको पाँचवटा मतदान केन्द्रको मतपेटिका जिल्लाभित्रकै निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन अरू तीनवटा जिल्ला पार गर्नुपर्ने भएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको तीन र बकैया गाउँपालिकाको दुईवटा मतदान केन्द्रको मतपेटिका सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउन अन्य तीनवटा जिल्ला पार गर्नुपर्ने भएको हो। प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त मतदान केन्द्रमा बाटोको पहुँच नहुँदा सिधै सम्बधित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सक्ने अवस्था नरहे