दाङमा अस्पतालका बिरामी तथा कुरुवाहरूलाई निशुल्क खाना

दाङ । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ । अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका बिरामी तथा कुरुवालाई मध्यनजर गरी यो अभियान थालिएको हो । राज्यले गर्नुपर्ने काम एक धार्मिक संस्थाले गरेको भन्दै विरामी […]

सम्बन्धित सामग्री

पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै

पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ।

बिरामी अवस्थामा बच्चालाई थप खानामा जोड

टीकापुर, १७ भदौ । कैलालीकी सपना रावलको अहिले ११ महिनाको बच्चा छ । उनको बच्चा बिरामी भइरहन्छ । बिरामी अवस्थामा बच्चालाई खाना खुवाउन निकै कठिन हुन्छ । बिरामी हुँदा उनको बच्चाले आमाको दूधमात्र चुस्न खोज्छ । “छ महिनासम्म बच्चाले मेरोमात्रै दूध खायो, अहिले दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गरेकी छु”, सपनाले भनिन्, “बिरामी भएका बेला […]

बिरामी खाना खर्च भुक्तानी नहुँदा लमजुङ अस्पतालमा समस्या

सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । करिब तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा सुरु भएको विरामीलाई निशुल्क खाना बापत चालू आर्थिक वर्षको करिव १५ लाख रुपैया पाउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको हो ।गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमार्फत पाउनुपर्ने विरामी खाना खर्च नपाउदा गत […]

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन […]

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी […]

कोरोना संक्रमित र कुरुवालाई निःशुल्क खाना

रुकुम पूर्व : रुकुम पश्चिममा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ।जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा रहेका बिरामी र कुरुवाका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)को समन्वयमा खानाको व्यवस्था गरिएको हो। अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिए। अस्पतालमा संक्रमितका लागि उचित खाना, खाजाको व्यवस्था नभएको र

कोभिडका बिरामी र उपचारमा खटिनेलाई तातो खाना वितरण

काठमाडौं : मानव अधिकारको लागि महिला एकल महिला समूहले कोरोना संक्रमितका बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि तातो खाना वितरण अभियन सुरू  गरेको छ।समूहले उपत्यकासहित देशका बिभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमित र स्वास्थ्यकर्मीका लागि आइतबारदेखि सो अभियान सुरु गरेको हो। समूहले कान्ति बाल अस्पताल, वीर अस्पताल, गंगालाल अस्पताल, प्रसूति गृह, स्वास्थ्य चौकी बूढानीलकण्ठ, नेपाल मेडिकल एसोसिएसन ओम अस्पतालमा तातो खाना वितरण गरेको छ।समूहका कार्यक्रम व्यवस्थापक राजिन रायमाझीले कोभिड बिरामीको

बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस […]

'हाम्रो टिम नेपाल'ले सडक नागरिकलाई नि:शुल्क खाना खुवाउने

काठमाडौं : हाम्रो टिम नेपालले फेरी निषेधाज्ञाले सकसमा परेका सडकका व्यक्तिहरुलाई खाना खुवाउने भएको छ। टिम नेपालका अध्यक्ष विमल पन्तले पहिला जस्तै नि:शुल्क खाना खुवाउने जानकारी दिए।‘जब जनता अप्ठ्यारोमा पर्छन, तब हामी सहयोग गर्छौ,विगतदेखि नि:शुल्क खाना खुवाउँदै आएका छौं,सेवामा निरन्तर लागिरहेका छौ,’ उनले भने।उनले बिहीबार बिहान पनि सडकमा रहेका गरिबी, बिरामी कुरुवालगायत व्यक्तिलाई खाना खुवाएकाे बताए। टिम नेपालले अनामनगरमा 'हाम्रो खानाघर' खाना खाेली ६५ रुपैयाँमा खाना पनि खुवाउने अभ