टीकापुर, १७ भदौ । कैलालीकी सपना रावलको अहिले ११ महिनाको बच्चा छ । उनको बच्चा बिरामी भइरहन्छ । बिरामी अवस्थामा बच्चालाई खाना खुवाउन निकै कठिन हुन्छ । बिरामी हुँदा उनको बच्चाले आमाको दूधमात्र चुस्न खोज्छ । “छ महिनासम्म बच्चाले मेरोमात्रै दूध खायो, अहिले दूधसँगै अन्य खानेकुरा पनि खुवाउने गरेकी छु”, सपनाले भनिन्, “बिरामी भएका बेला […]