बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन् । बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ । शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस […]

सम्बन्धित सामग्री

गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा गाउँ नै बिरामी

गोकर्णेश्वर नगरपालिकाको सन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। गत सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्।

बिहे-भोज खाएका एकै गाउँका ३४ बिरामी

रामेछाप नगरपालिका–५ रामपुरको साइटार भन्ने स्थानमा विवाह भोज खाएका एकै गाउँका ३४ जना बिरामी परेका छन्। विवाहको भोज खाएलगत्तै उनीहरूमा लगातार झाडा-वान्ता हुने र पेट दुख्ने समस्या देखिएको हो। बिरामी परेका सबैजनालई स्थानिय...

चितवनको रिसोर्टमा भोज खाएका ६० जना बिरामी

चितवनको चितवन गार्डेन रिसोर्टमा भोज खाएका ६० जना भन्दा बढी बिरामी परेका छन् । मङ्सिर २३ मा पूर्वी नवलपरासी स्थित गैँडाकोटबाट चितवनमा जन्ती आएका उनीहरूले सो रिसोर्टमा बिहे भोज खाएका हुन् ।गैडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० घर भएकी करिश्मा अधिकारीको विवाहमा जन्ती आएकाहरू बिरामी भएपछि धेरै जना भरतपुरको नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । नेशनल सिटी अस्पतालमा ६० जना चेकजाँच गर्न आएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । एसपी अधिकारीले भने–‘घटनाबारे अनुसन्धान गर्द

चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी

२६ मंसिर, चितवन । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका […]

चितवनमा बिहे भोज खाएका दुई सय बढी बिरामी

चितवनको भरतपुर बिहे भोज खाएका दुई बढी बिरामी भएका छन्। नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन्।...

पाल्पामा बिहे भोज खाएर बिरामी हुने एक सय पुगे

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना मानिस बिरामी भएका छन् । गत शनिबार बगनासकाली–१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।गाउँमा सबै घरमा तीन/चार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । भोज खाएर बिरामी भएकाला

पाल्पामा विवाहको भोज खाँदा ८० जना भन्दा बढी बिरामी

विवाहमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् ।

प्यूठानमा विवाहको भोज खाएका ४५ जन्ती बिरामी

विवाहको भोज खाएका प्यूठान नगरपालिका-६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन्।

बिहेको भोज खाएका ८५ जना बिरामी

काठमाडौं : बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन्। पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दा र प्यूठान नगरपालिकाको गुरुङगाउँका ८५ जनाभन्दा बढी बिरामी परेका हुन्। बिहेमा भोज खाएका पाल्पाका  ४० जनाभन्दा बढी र पाल्पामा जन्ति आएर फर्किएका प्यूठानका अन्य ४५ जना बिरामी परेका हुन्।गत शनिबार  शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको स्थानीयले बताएका छन्। पाल्पाक

बिहे भोज खाएका ३५ जना बिरामी

२० मंसिर, प्युठान । विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए । शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको […]