शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बनेका पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक […]

सम्बन्धित सामग्री

खेलकुदले शिक्षालाई पूर्ण बनाउँछ : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदले शिक्षालाई पूर्ण बनाउने बताएका छन्। मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्य आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन्। उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए।उनले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातगोडा र मनलाई क्रियाशील र अनुशासित बनाउ

बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो : नेत्रविक्रम चन्द

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन्। सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बजारमा पुगेको शिक्षाले समानता र  अधिकार...

शिक्षालाई जीवनउपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् ।  सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् ।  शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको […] The post शिक्षालाई जीवनउपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मतदाता शिक्षालाई प्रभावकारी बनाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचालु गरेको जनाएको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको […]

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख साह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन्। क्षत्रपाटी निःशुल्क चिकित्सालयको निर्माणधीन भवन अवलोकन तथा त्यहाँबाट  प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्ने बताएका हुन्। 'शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो।…

मतदाता शिक्षालाई प्रविधियुक्त बनाइने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षालाई प्रविधियुक्त बनाउने भएको छ। प्रविधिमा आधारित मतदाता शिक्षा कार्यक्रमको ढाँचा अन्तिम चरणमा पुर्‍याएको आयोगका एक सदस्यले जानकारी दिए। उनका अनुसार पहिलेको भन्दा अलि फरक र प्रविधिमा आधारित मतदाता शिक्षा दिने आयोगले रणनीति बनाएको छ। ‘बदर मत कम गर्न र बढीभन्दा बढी मतदाता समेट्न आयोगले यस्तो कार्यक्रमको […]

मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गरिने

सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रहसमेत गरे । मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रूपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक […]

बुद्धकालीन ज्ञान तथा शिक्षालाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् ।बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन् । उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, […]

शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।बालबालिकालाई शिक्षण संस्थाले प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै उनले प्रविधिको क्षेत्रमा मन्त्रालय लगानी गर्न तयार रहेको प्रतिवद्धता जनाए । बालबालिकालाई सक्षम नागरिक बनाउन सेतो गुराँसले महत्वप

शिक्षालाई सीपसँग जोड्न आवश्यक

विराटनगर, २३ भदौ । शिक्षालाई सीपसँग जोड्न सकियो भने शिक्षित बेरोजगारको समस्यालाई समाधान गर्न सकिन्छ । सीपले नै मानिसलाई जीवन निर्वाह गर्न आधार खडा गरेको पाइन्छ । अहिले पनि सीपमा पोख्त सिकर्मी, डकर्मी र ग्यारेजमा काम गर्ने र सिलाइकटाइको काम गर्ने मानिस नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारीभन्दा बढी आय आर्जन गर्दछन् । आज अन्तर्राष्ट्रिय […]