मतदाता शिक्षालाई प्रविधियुक्त बनाइने

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षालाई प्रविधियुक्त बनाउने भएको छ। प्रविधिमा आधारित मतदाता शिक्षा कार्यक्रमको ढाँचा अन्तिम चरणमा पुर्‍याएको आयोगका एक सदस्यले जानकारी दिए। उनका अनुसार पहिलेको भन्दा अलि फरक र प्रविधिमा आधारित मतदाता शिक्षा दिने आयोगले रणनीति बनाएको छ। ‘बदर मत कम गर्न र बढीभन्दा बढी मतदाता समेट्न आयोगले यस्तो कार्यक्रमको […]

सम्बन्धित सामग्री

पुगेन घरघरमा मतदाता शिक्षा

काठमाडौं, मंसिर २ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिँदैन। आयोगले मतदाता शिक्षाका नाममा करोडौं खर्च गरे पनि प्रभावकारी हुन नसक्दा आइतबार हुने निर्वाचनमा बदर मत बढ्न सक्ने सम्भावना छ । तनहुँ, गोरखा र कास्की […]

मतदाता शिक्षालाई प्रभावकारी बनाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाइने जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचालु गरेको जनाएको हो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको […]

मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको आग्रह

गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो।...

विगतको भन्दा यसपाली मतदाता शिक्षा प्रभावकारी हुन्छः आयोग

काठमाडौँ – निर्वाचन आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने भएको छ। गत स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि भने टोलटोलमा पुगेर पुनः मतदाता शिक्षा प्रभावकारी बनाउने अभियान सुचारु गरेको जनाएको हो। मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले स्थानीय तहमार्फत प्रत्येक वडामा मतदाता शिक्षा कार्यकता खटाएको बताएको […]

झापामा मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमूना मतदान

झापा । आसन्न निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाएको छ । मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै अघिल्लो स्थानीय निर्वाचनमा आलोचना भएपछि नमूना मतदानलाई प्राथमिकता दिइएको हो । झापामा सबै भन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबै भन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन् […]

वडातहमै मतदाता शिक्षा

काठमाडौँ,१८ कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचनको कार्यालयले तयारीलाई तीव्रता दिएको छ । यसपटकको निर्वाचनमा वडा तहबाटै मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्वाचन कार्यालयको तयारी रहेको छ । यसका लागि कार्यालयले वडास्तरमै जनशक्ति परिचालन गर्न थालेको छ । कार्यालयका अनुसार आसन्न निर्वाचनमा गत स्थानीय तहको निर्वाचनभन्दा एक हजार तीन सय ९८ कम […]

पाल्पामा मतदाता शिक्षा दिँदै गठबन्धनका दल

आसन्न निर्वाचनका लागि चुनावी अभियानमा लागेको सत्तारुढ पाँचदलीय गठबन्धनले पाल्पामा मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्न गठबन्धन घटकका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्ना कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन थालेका हुन् ।निर्वाचन आयोगले मतदाता शिक्षालाई जोडतोडका साथ लैजान नसकेका बेला गठबन्धन दलले भने गाउँ–गाउँमा मतदाता शिक्षा पुर्याउन थालेका हुन् । गठबन्धनले मतदाता शिक्षाका लागि बिहीबार माथागढी र तिनाउमा प्रशिक्षण

निर्वाचनका लागि मतदाता शिक्षा प्राथमिकतामा

काठमाडौँ –  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोग र राससको संयुक्त आयोजनामा आज यहाँ भएको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाता शिक्षालाई घरदैलोसम्म पु¥याउन वडास्तरमा मासिका नियुक्त गरेको जानकारी दिए। ‘यसको उद्देश्य भनेको खसेको मत सबै सदर हुनुपर्छ भन्ने मान्यता […]

निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउँदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताए। सरकारी सञ्चार माध्यमसँगको छलफलका क्रममा मतदाता शिक्षालाई थप […]