शिक्षालाई सीपसँग जोड्न आवश्यक

विराटनगर, २३ भदौ । शिक्षालाई सीपसँग जोड्न सकियो भने शिक्षित बेरोजगारको समस्यालाई समाधान गर्न सकिन्छ । सीपले नै मानिसलाई जीवन निर्वाह गर्न आधार खडा गरेको पाइन्छ । अहिले पनि सीपमा पोख्त सिकर्मी, डकर्मी र ग्यारेजमा काम गर्ने र सिलाइकटाइको काम गर्ने मानिस नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारीभन्दा बढी आय आर्जन गर्दछन् । आज अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

शिक्षामन्त्रीको प्रदेश सरकारसँग चासो: शिक्षालाई प्राथमिकतामा राखौँ

६ चैत, काठमाडौं । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्‍न आग्रह गरेकी छिन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् । मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् […]

शिक्षालाई रोजगारीसँग जोड्नु आवश्यक

बर्सेनि ठूलो संख्यामा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि बिदेसिने गरेकाले सरकार र शिक्षासँग सरोकार राख्नेहरूले चिन्ता व्यक्त गर्ने गरेका छन् । एकातिर शिक्षाका लागि ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएकोमा सरकार चिन्तित छ भने अर्कातिर स्वदेशका कलेज र विश्वविद्यालयमा विद्यार्थी अभाव भएर कलेज तथा विश्वविद्यालय सञ्चालक तथा व्यवस्थापकहरू चिन्तित छन् । तर, नेपाली विद्यार्थीलाई स्वदेशमै टिकाउने […]

नर्सिङ शिक्षामा सुधार आवश्यक छ

नर्सिङ शिक्षालाई हिजो र आज तुलना गरेर हेर्नुपर्छ। राष्ट्रिय चिकित्सा शिक्षा आयोग ऐन भन्दा पहिला र अहिले कस्तो छ भनेर बुझ्नुपर्छ। हामी नेपाली एउटा कुरा बिग्रियो भने अर्कोलाई पनि त्यस्तै हो भनिदिन्छौं। मेडिकल कलेजलाई एउटा छाता संगठन बनाएर अगाडि बढ्ने प्रयास भएको देखिन्छ। त्रिभुवन विश्व विद्यालयको इस्टिच्यूट मेडिसिनको आफ्नै स्ट्याटस छ। सबै भन्दा पुरानो हो। […]

गुणस्तरीय शिक्षाका लागि नीतिमा सुधार आवश्यक : सचिव सुवेदी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा नीतिमा सुधार आवश्यक रहेको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय शिक्षालाई समसामयिक र गुणस्तरीय बनाउन गर्नुपर्ने नीतिगत/कानूनी व्यवस्था सार्वजनिक नीति संवाद’ कार्यक्रममा उनले सरकारले ल्याएको शिक्षा नीतिको कार्यान्वयन गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् ।शिक्षासचिव सुवेदीले नेपालमा शिक्षकको अभाव भएको, भएको ठाउँमा गुणस्तरी

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य  गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्स्टिच्युटसँग लेटर अफ आशयपत्रमा हस्ताक्षर  गर्न आज आयोजित कार्यक्रममा मन्त्री […]

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ,६ पुष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन् । काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित […]

शिक्षा क्षेत्र सुधार्न सके मात्र अन्य क्षेत्र सुधारिन्छ : मन्त्री पौडेल

शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालका सार्वजनिक विद्यालयलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासंघसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको जानकारी दिए । मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्ययोजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सर

शिक्षालाई व्यवहारसँग जोड्ने उपाय

हाम्रो शिक्षा प्रणालीलाई कसरी जीवन उपयोगी बनाउन सकिन्छ भन्ने विषयमा पछिल्लो समय चासो र चिन्ता बढेको छ । प्राज्ञिक क्षेत्रमा शिक्षालाई जीवनोपयोगी बनाउनका लागि छलफल र बहसहरू पनि सञ्चालनमा छन् । नेपालका विश्वविद्यालयहरूबाट औपचारिक शिक्षामा स्नातकोत्तर तथा स्नातक तह उत्तीर्ण भएका विद्यार्थी रोजगारीका लागि निरन्तरको दौडमा भए पनि आवश्यक सङ्ख्यामा रोजगारी प्राप्त गर्न नसकेर विदेशिन बाध्य छन् । हाम्रा विश्वविद्यालयहरू बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानाका रूपमा परिभाषित हुँदै आएका छन् ।डिजाइन ग

उच्च शिक्षामा सात अर्बको नयाँ प्रोजेक्ट

बजारमा आवश्यक जनशक्तिअनुसारको पाठ्यक्रम निर्माण गरी उच्च शिक्षालाई  रोजगारमुखी बनाउने उद्देश्यले उच्च शिक्षामा सात अर्बभन्दा बढी लगानीको नयाँ प्रोजेक्ट सुरु भएको छ । गत १६ पुसमा उच्च शिक्षा सुधार परियोजना सकिएलगत्तै ६०...