बुद्धकालीन ज्ञान तथा शिक्षालाई पाठ्यक्रममा समावेश गर्न राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई उच्च तहसम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी छन् ।बिहीबार लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएकी हुन् । उनले देशभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक, सांस्कृतिक सम्पदाको उत्खनन्, […]