घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ : RajdhaniDaily.com - घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ: RajdhaniDaily.com | काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ - घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

सम्बन्धित सामग्री

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ।...

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई शङ्खमूलबाट पक्राउ गरेको हो […]

प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ

भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले बिहीबार कार्यालय हाताभित्रबाटै पक्राउ गरेको छ।...

घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरू खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ […]

इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ । कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित शुक्रवार पक्राउ गरेको हो । विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने […]

धारा जोड्न घुस माग्ने सिनियर प्लम्बर पक्राउ

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल  घुस रकमसहित पक्राउ परेका छन् । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले उनलाई पक्राउ गरेको हो ।प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको छ । यसबारे थप अनुसन

प्रहरीलाई घुस दिन खोज्‍ने दुई जना पक्राउ

२१ पुस, काठमाडौं । प्रहरीले घुस दिन खोज्‍ने दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो चन्द्रागिरि नगरपालिका-७ चेकपोस्ट नजिक चेकजाँचका क्रमङमा ५ सय रुपैयाँ घुस दिन खोज्‍ने दुई जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो । पक्रुाउ पर्नेमा ईच्छाकामाना गाउँपालिका चितवन घर भएका २४ वर्षीय रोशन श्रेष्ठ र चन्द्रागिरि नगरपालकिा-९ मच्छेगाउँ घर भएका […]

प्रहरीलाई घुस दिन खोज्ने २ किशोर पक्राउ

घुस दिन खोज्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्ने २ किशोरलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक छन् । लु.२० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस रकम अफर गरेका थिए ।

मालपोत अधिकृत घुस सहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरका मालपोत कार्यालयका एक अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मालपोतमा सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको […] The post मालपोत अधिकृत घुस सहित पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्दलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार एक सेवाग्राहीलाई शेयर पूँजी बढाएको प्रमाणपत्र लिनका लागि लेखापढी व्यवसायीमार्फत रु आठ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको हो । लेखापढी व्यवसायी रामबाबु दाहालले कर्मचारीलाई मिलाउनुपर्छ भन्दै घुस दिन भनेका थिए ।  आयोगको टङ्गालबाट गएको टोलीले घुस रकमसहित नायब सुब्बा चन्द र लेखापढी व्यवसायी दाहाललाई विभाग परिसरबाटै पक्राउ गरेक...