सेवाग्राहीसँग घुस लिएको आरोपमा टेकु तानिए थानकोटका इन्स्पेक्टर

सेवाग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा महानगरीय प्रहरी परिसर, काठमाडौं तानिएका छन्।