घुस लिएको आरोपमा थानकोटका इन्स्पेक्टर निलम्बित

काठमाडौँ । घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका इन्स्पेक्टर गायत्रीराज शर्मालाई निलम्बनमा परेका छन् । कलंकीमा भएको एक दुर्घटनामा संलग्न भई पक्राउ परेका व्यक्तिसँग घुस लिएको आरोप लागेका उनलाई निलम्बन गरिएको हो ।

सम्बन्धित सामग्री

चीनमा घुस लिएको आरोपमा बैंकका पूर्वप्रमुखलाई निलम्बित मृत्युदण्डको सजाय

वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको कारवाहीमा पछिल्लो निर्णयका रूपमा राज्यसमर्थित चिनियाँ बैंकका पूर्वप्रमुखलाई घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । चीनका राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि नै गहिरो तहमा रहेको भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाउनुभएको छ । यद्यपि आलोचकहरूले उक्त नीतिले उहाँलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई समाप्त गर्न सहयोग पुगेको बताएका छन् […]

चोरलाई लुटेको अभियोगमा चार प्रहरी जेलमा

चोरहरूसँग पैसा लिएर उनीहरुलाई सुरक्षित रुपमा जिल्ला पार गराएको अभियोगमा उत्तर प्रदेशको फिरोजाबादमा चार प्रहरी पक्राउ परेका छन् । फिरोजाबादका वरिष्ठ पुलिस अधिक्षक अशोक कुमारले यस्ता गलत हर्कतले समाजमा निकै गलत सन्देश जाने बताए ।‘यस्ता प्रहरीलाई कडा कारबाहीबाट मात्रै सुधार्न सकिन्छ । यसअघि हामीले एक रक्सी माफियासँग घुस लिएको आरोपमा चारजना पुलिसकर्मीलाई निलम्बित गरेका थियौं र उनीहरुविरुद्ध मुद्दा पनि चलाएका थियौं ।’के भएको थियो ? १५ अक्टोबरमा रसूलापुर थाना क्षेत्रमा एक डेलिभरी अटोब

घुस लिएको आरोपमा इन्सपेक्टर शर्मा निलम्बित

काठमाडौं । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत इन्सपेक्टर गायत्रीराज शर्मालाई गृहमन्त्रालयले निलम्बन गरेको छ ।  प्रहरी प्रधान कार्यालयको सिफारिसमा शर्मालाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए ।  सवारी दुर्घटना मुद्धामा इन्सपेक्टर शर्माले...

निलम्बित सिडिओ रिजालविरुद्ध एकै दिन पाँचवटा भ्रष्टाचार मुद्दा

काठमाडौँ – निलम्बनमा परेका तत्कालीन दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध एकै दिन पाँचवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सेवाग्राहीसँग घुस लिएको आरोपमा निलम्बित तत्कालीन दोलखाका सिडिओ रिजालविरुद्ध अख्यितारले एकै दिन ...

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित

चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन्। उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन्। थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र…

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित - Naya Patrika

चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल,...पूरा पढ्नुहोस् »

घुस लिदैं गरेको अवस्थामा फेला परेका तीन ट्राफिक प्रहरी निलम्बित

काठमाडौं। चालकहरुसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो...