संसदीय समितिमा हेरफेर गर्ने गठबन्धन तयारी

सरकार विस्तारसँगै प्रतिनिधिसभामा र राष्ट्रियसभाका संसदीय समिति सभापति पनि परिवर्तन हुने सम्भावना देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सामेल भएका नयाँ दलले समितिको सभापतिमा पनि दाबी गर्न थालेपछि यस्तो सम्भावना देखिएको छ।

सम्बन्धित सामग्री

सांसद पुन कानुन, न्याय तथा मानवअधिकार समितिमा

नेकपा माओवादीका सांसद वर्षमान पुनको संसदीय समिति हेरफेर भएको हो । प्रतिनिधि सभा नियमावली २०७५ नियम १७२ अनुसार गठन गरिएको विषयगत समिति अन्तर्गत अर्थ समितिबाट पुन कानुन, न्याय तथा मानवअधिकार समितिमा हेरफेर भएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार प्रतिनिधि सभामा प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सहमति समेत जनाएको छ ।

अन्य काण्डका बारेमा पनि संसदीय छानबिन गर्न माग

प्रतिनिधिसभा सदस्य दिव्यमणी राजभण्डारीले विभिन्न काण्डबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले विगतमा धेरै काण्ड प्रकाशमा आएको र तिनको छानबिनका लागि आफूहरुले पटकपटक माग गरे पनि अझै छानबिन हुन नसकेको भन्दै संसदीय छानबिन समिति गठनका लागि माग गरेका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने सन्दर्भमा छानबिन गर्न संसदीय समिति गठन गरेको अवस्थामा उनले विगतमा भएका अन्य

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको तयारी

काठमाडौँ – अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करकको दर हेरफेर गराएको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ। जेठ १५ गते बिहान अर्थमन्त्री शर्माले चौधरी ग्रुपका प्रतिनिधि रघुनाथ घिमिरे र इन्फिनिटी होल्डिङ्सका प्रतिनिधिलाई करको विषय हेरफेर गर्न लगाएको र त्यससँग सम्बन्धित सिसिटिभी फुटेज डिलिट भएको विषयमा संदीय समिति गठन हुन लागेको हो। […]

संसदीय समिति हेरेफर, ओली–नेपाल एउटै समितिमा

काठमाडौं, जेठ १८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरू हेरफेर गरेका छन् । उनले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सदस्य हेरफेर गरिएको जानकारी दिए । समितिका सहस्यहरू हेरफेर भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सोही समितिमा नेकपा एकीकृत समाजवादीका […]

संसदीय समिति हेरेफर, ओली–नेपाल अब एउटै समितिमा

काठमाडौं  ।  सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरू हेरफेर गर्नुभएको छ । उहाँले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सदस्य हेरफेर गरिएको जानकारी दिनुभएको थियो ।समितिका सहस्यहरू हेरफेर भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य हुनुभएको छ । सोही समितिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव […]

संसदीय समितिमा  सांसदहरूको हेरफेर र चयन

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको प्रतिनिधिसभा बैठकबाट २६ जना सांसदको संसदीय समिति चयन तथा परिमार्जन गरेका छन् । संसदीय समिति हेरफेर नहुँदा विगतमा मन्त्री...

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो

संसदीय समितिमा हेरफेर गर्ने गठबन्धन तयारी

सरकार विस्तारसँगै प्रतिनिधिसभामा र राष्ट्रियसभाका संसदीय समिति सभापति पनि परिवर्तन हुने सम्भावना देखिएको छ। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सामेल भएका नयाँ दलले समितिको सभापतिमा पनि दाबी गर्न थालेपछि यस्तो सम्भावना देखिएको छ।...