सांसद पुन कानुन, न्याय तथा मानवअधिकार समितिमा

नेकपा माओवादीका सांसद वर्षमान पुनको संसदीय समिति हेरफेर भएको हो । प्रतिनिधि सभा नियमावली २०७५ नियम १७२ अनुसार गठन गरिएको विषयगत समिति अन्तर्गत अर्थ समितिबाट पुन कानुन, न्याय तथा मानवअधिकार समितिमा हेरफेर भएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार प्रतिनिधि सभामा प्रस्तुत गरेको सो प्रस्तावलाई सभाले सहमति समेत जनाएको छ ।

सम्बन्धित सामग्री

संघीय संसदका ५ वटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदका विभिन्न ५ वटा समितिको बैठक आज बस्दैछन् । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे […]

सरकारले ऐन संशोधन गर्ने विधिलाई मिच्ने काम गरिरहेको छ: गगन थापा [भिडियो]

कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘ऐन संशोधन गर्ने विधि मिच्दै सरकार’

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका नाममा ऐन संशोधन गर्ने विधिलाई मिच्न नहुने बताएका छन्।शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले सरकारले ऐन संशोधन गर्ने विधि र परम्परा मिच्दै पछिल्लो समय केही नेपाल ऐन संशोधनको नाममा १५० भन्दा बढी सबै खालका कानूनलाई एकै ठाउँमा राख्ने प्रवृत्तिले विकृति ल्याउने दाबी गरे।उनले आवश्यक संशोधनका लागि मन्त्रालयगत छुट्टाछुट्टै

सरकारको आसन फेरिए पनि ऐन संशोधनको तरिका फेरिएन : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनमा सरकारको आसन फेरिए पनि तरिका नफेरिएको ब्यंग्य गरेका छन्।सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो ब्यंग्य गरेका हुन्। उनले केही नेपाल ऐनलाई संशोधन गर्ने विषयमा विगत र अहिलको सरकारमा कुनै पनि भिन्नता नभएको आरोप लगाए। उनले सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने नाममा आफूअनुकूल ऐन संशोधनको लागि प्रस्तावहरु आउन थालेको ब

जघन्य अपराधलाई माफी दिनेगरी सरकारले विधेयक ल्यायो : प्रमुख सचेतक गिरी

काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा जघन्य अपराधलाई पनि माफी दिनेगरी विधेयक ल्याएको आरोप लगाएका छन्।सोमवार कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता सांसदहरुको छलफलमा उनले यस्तो आरोप लगाएका हुन्।उनले सरकारले केही नेपाल ऐन संशोधनको नाममा मुलुकको राजनीतिक प्रणालीप्रति असहमत समूहले गरेको हिंसात्मक गतिविधिबाट शान्ति प्रक्रियामा आउँदा पहिला गरेका सबै अपराधलाई उन्मुक्ति र माफी दिने

कानुन, न्याय समितिद्वारा आन्तरिक कार्यविधि पारित

काठमाडौं : कानुन, न्याय तथा मानव अधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ।बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो।समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरुसँगको छलफल पश्चात समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो। समितिका ज्येष्ठसदस्य सभापति मंगलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैंठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतले पारित भएको घोषणा गरे।उनले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिक

सांसदले ‘बंक’ हानेपछि सभामुख सापकोटा आक्रोशित

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले विधेयक पास गर्ने बेलामा संसद् बैठकमा सांसदहरू नबसेकोप्रति आक्रोश व्यक्त गरेका छन् । संघीय संसद् सचिवालयमा सोमबार आयोजित ‘संसदमा कानुन, न्याय तथा मानवअधिकार समिति: अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभामुख सापकोटाले विधेयक पास गर्ने बेलामा सांसदहरूको अनुपस्थितिप्रति आक्रोश व्यक्त गरेका हुन् । पछिल्लो समय विधेयक पास […]

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन्।प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने,जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले य

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक  छिटो पारित गर्न सांसदले माग गरेका छन्।  प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा…

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौँ । नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए । पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा […]