संसदीय समितिमा  सांसदहरूको हेरफेर र चयन

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारको प्रतिनिधिसभा बैठकबाट २६ जना सांसदको संसदीय समिति चयन तथा परिमार्जन गरेका छन् । संसदीय समिति हेरफेर नहुँदा विगतमा मन्त्री...

सम्बन्धित सामग्री

संसदीय समिति सदस्य हेरफेर, माधव नेपाल र केपी ओली आमने–सामने हुने

नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिनिधि सभा अन्र्तगतको एउटै संसदीय समिति सदस्य भएका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरूको चयन तथा स्थान हेरफेर गर्दा यी दुई अध्यक्ष एउटै समिति सदस्य भएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले जानकारी गराएको समिति सदस्य हेरफेर अन्र्तगत एमाले अध्यक्ष ओली प्रतिनिधि सभा अन्र्तगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सो