काठमाडौं, जेठ १८ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समिति र कार्यव्यवस्था समितिका सदस्यहरू हेरफेर गरेका छन् । उनले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सदस्य हेरफेर गरिएको जानकारी दिए । समितिका सहस्यहरू हेरफेर भएपछि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य भएका छन् । सोही समितिमा नेकपा एकीकृत समाजवादीका […]