काठमाडौँ – अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करकको दर हेरफेर गराएको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ। जेठ १५ गते बिहान अर्थमन्त्री शर्माले चौधरी ग्रुपका प्रतिनिधि रघुनाथ घिमिरे र इन्फिनिटी होल्डिङ्सका प्रतिनिधिलाई करको विषय हेरफेर गर्न लगाएको र त्यससँग सम्बन्धित सिसिटिभी फुटेज डिलिट भएको विषयमा संदीय समिति गठन हुन लागेको हो। […]