१२ करोडको क्याप माथि सार्दा पनि बढेन शेयर बजार, लगानीकर्ताहरु भन्छन्- राष्ट्र बैंकले निराश बनायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोमा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाउँदा पनि शेयर बजार बढ्न सकेन । राष्ट्र बैंकले निर्देशिका जारी गरेर शेयर धितो कर्जामा रहेको एकल ग्राहक कर्जाको १२ करोडको सीमा बढाएर १५ करोड पुर्‍याएको छ । संस्थागततर्फको सीमा भने २० करोड पुर्‍याइएको छ । लगानीकर्ताले शेयर कर्जामा […]

सम्बन्धित सामग्री

शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि उच्च अङ्कले घटेको छ । यसअघि बिहीवार २१ दशमलव १५ अङ्कले घटेको शेयर बजार आज २३ दशमलव ६० अङ्कले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा झरेको छ ।  नेप्से लगातार दोहोरो अङ्कले घटेको आज पाँचौँ दिन हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।  आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ५८ वटा कम्पनीका ६० लाख ९१ हजार कित्ता श...

राष्ट्र बैंकको ४/१२ नीतिका कारण शेयर बजार घटिरहेको छ - अध्यक्ष हमाल

काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । आज मङ्गलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरूले पनि शेयर बजार घट्नुमा राष्ट्र बैंकले लिएको ४/१२ को नीति भएको बताएका जानकारी दिनुभयो । उहाँले पुँजीगत लाभकरसमेत घटाउने विषयमा अर्थ मन्त्रीसँग छलफल भइरहेको बताउनुभयो ।   उहाँले भन्नुभयो, ‘अहिले शेयर बजार घटेर लगानीकर्तालाई अप्ठेरो अवस्था सिर्जना हुनुमा नेपाल राष्ट्र ब...

‘राष्ट्र बैंकको नीतिले सेयर बजारमा निरन्तर गिरावट’

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताएका छन् । मंगलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताएका हुन् । उनले  पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्रीसँग छलफल भइरहेको बताए ।  अध्यक्ष हमालले राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालय सम्मिलित

राष्ट्र बैंकको ४/१२ नीतिका कारण शेयर बजार निरन्तर घट्यो : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको बताउनुभयो । उहाँले पुँजीगत लाभकर […]

राष्ट्र बैंकले कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारी सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव भएपछी राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै शेयर बजार लगायत क्षेत्रमा […]

सेयर लगानीकर्ताहरुले किन मागे गभर्नर महाप्रसाद अधिकारीको राजीनामा?

पुँजीबजार सुधार संघर्ष समितिको संयोजकत्वमा शेयर बजार लगानीकर्ताको समूह सोमबार काठमाडौँको बागबजारस्थित शंकरदेव क्याम्पसअघि ११ बजेतिर नेपाल राष्ट्र बैंकले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै विरोध गर्न जम्मा भए। लगानीकर्ताहरुले ‘४ करोड र १२ करोडको सीमा तत्काल खारेज गर, १० कित्ता नीति हटाउन पाइँदैन, १२० दिनको औसत मूल्य कायम गर, बैंकलाई ब्रोकर […]