राष्ट्र बैंकले कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न मार्गदर्शन जारी गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारी सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव भएपछी राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नै शेयर बजार लगायत क्षेत्रमा […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्ने

काठमाडौँ- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आइतबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी हुन लागेको हो । तरलता व्यवस्थापनका राष्ट्र बैंकले ७ दिनका लागि रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्न लागेको हो । जसअनुसार […]

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गरेको छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार जारी हुने यो […]

राष्ट्र बैंकले जारी गर्यो वित्तीय साक्षरता मार्गदर्शन

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको हो । वित्तीय साक्षरता अभियान प्रवद्र्धन गर्न राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेको छ । शुक्रबार जारी गरिएको मार्गदर्शनले …

राष्ट्र बैंकले साढे १६ अर्बको ट्रेजरी बिल जारी गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले ९१ दिनका लागि पाँच अर्ब १० करोड रुपैयाँको ट्रेजरी […]

राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । सोमबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ १०  गते परिपक्व हुनेछ । १ वर्षको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० कात्तिक ७ गते परिपक्व हुनेछ ।  ट्रेजरी बिल १ वा १ वर्षभन्दा क

नेपाल राष्ट्र बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ ।त्यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्

राष्ट्र बैंकले १७ अर्बको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं,१५ चैत्र । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि ट्रेजरी बिल जारी गर्ने भएको छ । १७ अर्ब १० करोड रुपैयाँ बराबरको २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि बैंकले ट्रेजरी बिल जारी गर्न लागेको हो । बैंकले ट्रेजरी बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल गरेको थियो । राष्ट्र बैंकले २८ दिनका लागि […]

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले हिजो जारी गरेको सूचनाअनुसार बैंकले आउँदाे कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरको रिपो बोल कबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तरलताको अभावले बैंक...

तरलता अभाव हुन नदिन राष्ट्र बैंकले जारी गर्‍यो २० अर्बको रिपो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंकहरुलाई २० अर्ब रुपैयाँ बराबरको ७ दिने रिपो जारी गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि गएको अवस्थामा राष्ट्र बैंकले रिपोमार्फत तरलता […]