चालक नभएर थन्किएका ब्रुमर सञ्चालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाले ५ जना ब्रुमर चालक ल्याउने भएपछि धुलाम्य भएर थन्किएको ब्रुमर पुनः सञ्चालन हुन लागेको हो ।
नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ । उक्त कार्यक्रममा नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले ब्रुमर प्रदान गरेकी हुन् । कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, निर्देशक पिनाकीनाथ बेनर्जी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले (भोलि) बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ। सडकमा देखिएको धुलो सफा गर्नका लागि ब्रुमर सञ्चालन गर्न लागेको हो। यसअघि बिग्रिएर थन्किएका ब्रुमर मर्मत गरी आज ५ वटा ब्रुमरले सफाइ गरिरहेको महानगरपालिकाका मेयर बलेन साहले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर साहले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। तत्काल पाँचवटा ब्रुमरले क
काठमाडौँका सडक सफा गर्न ल्याइएका ‘ब्रुमर’हरु सचालनमा आउन नसकेका बेला महानगरपालिकाका प्रमुख बालेन्द्र साहले दुई दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताउनुभएको छ । प्रमुख साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको …
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताउनुभएको छ । आज आइतवार बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो । चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । त्यो समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो । नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरूले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने मेयर साहले...
काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।
चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए।
नगर प्रहरी…
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। प्रमुख शाहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हन्। चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने […]
काठमाडौंं : काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनको नयाँ योजना सार्वजनिक गरेका छन्। उनले ३२ वटै वडामा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नेगरी व्यवस्थापन मिलाउने निर्णय गरेका छन्।यसका साथै थन्किएर बसेका यान्त्रिक कुचाे(ब्रुमर) पनि तीन दिनभित्र संचालनमा ल्याइने भएको छ।आज बसेकाे कार्यपालिका बैठकमा प्रमुख शाहले तीन दिनभित्र ब्रुमर संचालनमा आउने बताएका हुन्। यसअघि महानगरमा भएका ९ वटा ब्रुमर मध्ये २ वटामात्र चलिरहेको भन्
काठमाडौं, चैत २८ । काठमाडौं महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन। ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका […]
काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन।ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भने- 'सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ।' हाल सातवटा ब
२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४ वटा नयाँ ब्रुमर भित्र्याएको छ । काठमाडौंको धुलो टिप्न महानगरपालिकाले ८ करोडभन्दा बढी खर्चेर इटालीबाट ४ वटा ब्रुमर भित्र्याएको हो ।
नयाँ प्रविधिको ब्रुमर भएकाले अब काठमाडौंका धुलोमुक्त पार्न …