चालक नहुँदा थन्कियो १४ करोड रुपैयाँको ब्रुमर

काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन।ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो।  ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भने- 'सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ।' हाल सातवटा ब

सम्बन्धित सामग्री

काठमाडौं महानगरका सडक ९ वटा ब्रुमरले सफा गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले (भोलि) बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ।  सडकमा देखिएको धुलो सफा  गर्नका लागि ब्रुमर सञ्चालन गर्न लागेको हो।  यसअघि बिग्रिएर थन्किएका ब्रुमर मर्मत गरी आज ५ वटा ब्रुमरले सफाइ गरिरहेको महानगरपालिकाका मेयर बलेन साहले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर साहले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए। तत्काल पाँचवटा ब्रुमरले क

काठमाडौं महानगरले भोलिदेखि नौवटा ब्रुमर सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रको धूलो बढार्नको लागि ब्रुमर सञ्चालनमा ल्याइने महानगरले जनाएको छ । महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । तत्काल पाँचवटा ब्रुमरले काम गरिरहेकोमा...

मेयर बालेनको घोषणा : चालक नभएर थन्किएका ब्रुमर तीन दिनभित्र सञ्चालनमा आउँछन्

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्। चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए। नगर प्रहरी…

चल्ने भए थन्किएका ब्रुमर

चालक नभएर थन्किएका ब्रुमर सञ्चालनमा आउने  भएको छ । काठमाडौं महानगरपालिकाले  ५ जना ब्रुमर चालक ल्याउने भएपछि धुलाम्य भएर थन्किएको ब्रुमर पुनः सञ्चालन हुन लागेको हो ।

चालक नहुँदा थन्किए १४ करोड रुपैयाँका सात ब्रुमर

काठमाडौं, चैत २८ । काठमाडौं महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन। ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो। ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका […]