काठमाडौंं : काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यपालिका बैठकमा फोहोर व्यवस्थापनको नयाँ योजना सार्वजनिक गरेका छन्। उनले ३२ वटै वडामा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्नेगरी व्यवस्थापन मिलाउने निर्णय गरेका छन्।यसका साथै थन्किएर बसेका यान्त्रिक कुचाे(ब्रुमर) पनि तीन दिनभित्र संचालनमा ल्याइने भएको छ।आज बसेकाे कार्यपालिका बैठकमा प्रमुख शाहले तीन दिनभित्र ब्रुमर संचालनमा आउने बताएका हुन्। यसअघि महानगरमा भएका ९ वटा ब्रुमर मध्ये २ वटामात्र चलिरहेको भन्