काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन्। साहको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकमा ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।
चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन। उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए।
नगर प्रहरी…