विराटनगरमा एक्लै लड्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा कुनै पनि गठबन्धन आवश्यक नरहेको निर्णय गरेको छ ।  दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता छैन ।विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन,’ नगर सभापति दीपक चापागाईँले भने, ‘केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको छ । केन्द्रले विराटनगरको विषयमा निर्णय गर्ने कुरा भएन । हामी स्थानीय तहले अवस्था हेरेर निर्णय गर्ने

सम्बन्धित सामग्री

प्रदेश १ : शपथग्रहणमा नजाने माओवादी केन्द्रको निर्णय

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथमा नजाने निर्णय गरेको छ।संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्तो निर्णय गरेको  हो।माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहणमा समेत नजाने  निर्णय भएको  जानकारी दिए।प्रदेश सरकारको नेतृत्वमा आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उनले यो  विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेक

विराटनगरमा राधाकृष्ण रथयात्रा (फोटोसहित)

विराटनगर : दुई वर्षपछि विराटनगरमा राधाकृष्ण रथयात्रा भव्यताका साथ आयोजना गरिएको छ।हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइँदै आएको राधाकृष्ण कोरोना महामारीका कारण रोकिएको थियो। यो वर्ष पनि कोरोना बढ्दै जाँदा रथयात्रा ननिकालिने भन्ने निर्णयमा पुगेको थियो तर सामाजिक दबाब बढेपछि प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर समितिले निर्णय सच्याउँदै ५४ औं संस्करणको रथयात्रा आयोजना गरेको हो।अपराह्न ३ बजे विराटनगर–१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रा विराटनगरको ट्र

बाढीको कहर : विराटनगरमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय

बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं ।’ महानगर प्रमुख नागेश कोइ

मतगणनाबारे निर्णय गर्न विराटनगरमा सर्वदलीय बैठक सुरु

३० वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनाका लागि निर्णय गर्न सर्वदलीय बैठक सुरु भएको छ । मतगणना तयारीका लागि सर्वदलीय छलफल सुरु भएको हो । छलफलले विराटनगरको मतगणनाको समय निर्धारण गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । विराटनगरमा राततिबाटै मतगणना सुरु गर्ने निर्णय भएमा आजैबाट मतगणना थालिने छ ।

केन्द्रको निर्णय प्रति विराटनगर कांग्रेस असन्तुष्ट

विराटनगर : आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले  केन्द्रबाट नै विराटनगरसहित ६ महानगरको भागबण्डा लगाएको छ।  तर, यता विराटनगरमा भने केन्द्रले गरेको निर्णय प्रति  कांग्रेसले असन्तुष्टि जनाएको छ।सत्ता गठबन्धनमा रहेको  दलका शीर्ष नेताहरुले बुधबार विराटनगर महानगरपालिकाको मेयर–उपमेयरको सिट बाँडफाँड गर्ने क्रममा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख पाउने सहमति भएको  छ।यसअघि कांग्रेसले विराटनगरमा गठबन्धन नगरी एक्लै चुनावी मैदानमा लड्ने नि

विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी तीव्र

विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकप हुँदैछ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ । गत माघ २९ गते बसेको ट्रष्टको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएरे काम भइरहेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।गोल्डकपमा गाईघाट, धरान, गोलबजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो स्पोर्टस क्लब रानी मिल्स

महिला लिग चितवन र विराटनगरमा हुने

काठमाडौँ – राष्ट्रिय महिला लिगको पहिलो चरण चितवन र दोस्रो चरण विराटनगरमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले  महिला लिगलाई मोफसल लैजादै दुई सहरमा आयाेजना गर्ने निर्णय गरेको हो। सोही अनुसार एन्फाले दुबै सहरका सरोकारवाला पक्षसँग सम्झौता गरिसकेको छ। एन्फा र विराटनगर  महानगरपालिकाबीच लिगको दोस्रो चरण विराटनगरमा गर्ने र लिगको उत्कृष्ट पाँच टोली र […]

विराटनगरमा मास्क नलगाउनेलाई १०० रूपैयाँ जरिवाना

विराटनगरमा मास्क नलगाई हिँड्नेलाई अब १०० रूपैयाँ जरिवाना हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो ।  जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिले अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरेको छ । अहिले कोरोनाको उच्च गतिमा फैलन ओमिक्रोनको जोखिम बढे पनि बजार तथा भीडभाड हुने क्षेत्रमा मास्कबिना हिँडडुल गर्नेको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय गरेको हो ।  अब पसल तथा व्यवसाय सञ्चालकले समेत सरकारद्वा...

विराटनगरमा निषेधाज्ञाको अवधि एक हप्ता थप

माेरङ - मोरङकाे विराटनगरमा भइरहेकाे निषेधाज्ञाको अवधि एक हप्ता लम्ब्याइएकाे छ। कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै मोरङ प्रशासनले जेठ १ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि बढाउने निर्णय गरेको हो । बिहीवार जिल्ला प्रशासन कार्यालयमा बसेको  जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समय बढाउने निर्णय गरेअनुसार प्रशासनले निषेधाज्ञाको समय बढाएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वैशाख २४ गते राति १२ बजेदेखि लागू ...