विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकपको तयारी तीव्र

विराटनगरमा दोस्रो संस्करणको मिल्स गोल्डकप हुँदैछ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामा आउँदो चैत १२ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ । गत माघ २९ गते बसेको ट्रष्टको बैठकले मिल्स गोल्डकपलाई निरन्तरता दिने निर्णय गरेको थियो । सोहीअनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएरे काम भइरहेको ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले बताए ।गोल्डकपमा गाईघाट, धरान, गोलबजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो स्पोर्टस क्लब रानी मिल्स

सम्बन्धित सामग्री

मिल्स गोल्डकपमा आठ टिम

विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता यही चैत ११ गतेदेखि सुरु हुने भएको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा चैत १८ सम्म प्रतियोगिता सञ्चालन हुनेछ । मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकको भनाइ छ । शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन प्रतियोगिताको तयारी अगाडि बढेको...