दीपेन्द्रको अर्धशतक मद्दतमा नेपालले दियो पीएनजीलाई २०४ रनको लक्ष्य

काठमाडौँ– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई २०४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २०३ रन बनाएको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाए। ३३ बलको सामना गरेका ऐरीले  ३ चौका र ४ छक्काको मद्दतमा ६६ […]

सम्बन्धित सामग्री

पहिलो एकदिवसीयमा केन्याले नेपाललाई दियो २१९ रनको लक्ष्य

१७ भदौ, काठमाडौं । मध्यक्रमका राकेप पटेल र कोलिन्स यबुयाले अर्धशतक बनाएपछि पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ । नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो । पाँचौं विकेटका लागि […]

पटेल र करिमको अर्धशतकमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

१२ भदौ, काठमाडौं । राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले तेस्रो टी-२० खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए […]

नेपालले युगाण्डालाई दियो १ सय रनको लक्ष्य, ज्योति चुकिन् अर्धशतकबाट

काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० सिरिजको तेस्रो खेलमा नेपालले युगाण्डालाई १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकिन्। त्यस्तै …

उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍याे । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले […] The post उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालले पिएनजीलाई दियो २०४ रनको लक्ष्य, दिपेन्द्रको अर्धशतक

काठमाडौं : त्रिकोणात्मक टि-२० अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको हो।नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६६ रन बनाएका हुन्। रोहित पौडेलले २३ बलमा ४१ रनको योगदान गरे। उनले २ छक्का र ४ चौका प्रहार गरे। २९ बल खेलेका आसिफ शेखले ४ चौका र १ छक्काको सहयो

नेपालले पीएनजीलाई दियो २०४ रनको लक्ष्य

१७ चैत काठमाडौं । दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेपछि त्रिकोणात्मक टी-२० श्रृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो छैटौं ठूलो स्कोर हो […]

नेपालले श्रीलङ्का पुलिसलाई दियो ३ सय ३२ रनको लक्ष्य, ४ खेलाडीले अर्धशतक बनाए

काठमाण्डाै – तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।  कोलम्बोमा आज बिहीवारकाे खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।  नेपालले यसअघि भएका...

प्रधानमन्त्री कप क्रिकेट : एपीएफले आर्मीलाई दियो २३१ रनको लक्ष्य

४ माघ, काठमाडौं । युवा व्याटर लोकेश बमले प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेटमा १४ बलमै अर्धशतक प्रहार गरेका छन् । एपीएफबाट खेलिरहेका लोकेशले आफ्नै पूर्व टिम त्रिभुवन आर्मी विरुद्ध दोस्रो सेमिफाइनलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका हुन् । ओपनरद्वय आसिफ शेख र प्रदिप ऐरीको १५० रनको साझेदारीसँगै लोकेशको विष्फोटक ब्याटिङमा एपीएफले आर्मीलाई २३१ रनको चुनौतीपूर्ण […]

नेपालले दियो कतारलाई १ सय ३० रनको लक्ष्य, रुविनाको नयाँ कीर्तिमान

डडेल्धुरा : टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ३० रनको लक्ष्य दिएको छ।दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो।नेपालका लागि कप्तान रुविना क्षत्रीले अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाइन्।यो उनको पहिलो टी–२० अर्धशतक हो। यससँगै उनी नेपालबाट टी–२० अन्तरराष्ट्रियमा अर्धशतक बनाउने पहिलो महिला कप्तानसमेत बनेकी छन्।नेपालका लागि ट

नेदरल्याण्ड्सलाई नेपालले दियो २३९ रनको लक्ष्य, दुवै कुशलले बनाए अर्धशतक

काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपालले नेदरल्याड्सलाई २३९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टिम नेपालले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो । नेपालका कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेले। ५३ बल खेलेका भुर्तेलले ३ छक्का र ८ चौकाको मद्दतमा ७७ रनको महत्वपूर्ण योगदान गरे। जारी श्रृंखलामा भुर्तेलको यो चौथो अर्धशतक हो।मल्ल २४ बलमा ५० रन बनाउँदै अविजित रहे। उनले