नेपालले श्रीलङ्का पुलिसलाई दियो ३ सय ३२ रनको लक्ष्य, ४ खेलाडीले अर्धशतक बनाए

काठमाण्डाै – तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।  कोलम्बोमा आज बिहीवारकाे खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।  नेपालले यसअघि भएका...