उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतक प्रेरित नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६८ रनको योगफल तयार गर्‍याे । नेपालका लागि अर्धशतकीय इनिङ खेलेका दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । उनले […] The post उपाधिका लागि पिएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नेपालले ओमानलाई दियो रनको १८५ चुनौती, रोहित र गुल्सनको अर्धशतक

त्रिविविको मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले ओमानलाई १८५ रनको चुनौती दिएको छ ।

उपाधिका लागि नेपालले यूएईलाई दियो १६३ रनको चुनौती

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा जारी खेलमा नेपालले ८ विकेटको क्षतिमा १६२ रन बनायो ।

पीएम कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि  एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन  बनाएको हो । सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । […]

उपाधिका लागि ललितपुरले भैरहवालाई दियो १५६ रनको लक्ष्य

७ पुस, काठमाडौं । एभरेष्ट पि्रमियर लिग (ईपीएल) क्रिकेटको उपाधिका लागि ललितपुर प्याटि्रएटसले भैरहवा ग्लाडिएटर्सलाई १५६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छँदा सबै विकेटको क्षतिमा …

डिभिजन–२: युएईले नेपाललाई दियो २७८ रनको लक्ष्य

काठमाडाैं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका जित्न युएईले नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको हाे। नामिबियाको वन्डरर्स मैदानमा टस जितेर...

नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत उपाधिका लागि नेपाललाई युएईले २७८ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। उनले १२३ बलमा १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन…

इपिएल : विराटनगरले दियो भैरहवालाई दियो १५० रनको लक्ष्य

काठमाडौं, पुस १५ – एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्सले र भैरहवा ग्लाडिएटर्सलाई १ सय ५० रनको लक्ष्य दिएको छ । कीर्ति...