काठमाडौं: नेपाल र युगाण्डाबीच जारी टी २० सिरिजको तेस्रो खेलमा नेपालले युगाण्डालाई १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रन बनाउँदा अर्धशतक बनाउनबाट चुकिन्। त्यस्तै …