पटेल र करिमको अर्धशतकमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

१२ भदौ, काठमाडौं । राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले तेस्रो टी-२० खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए […]

सम्बन्धित सामग्री

जसपाका पूर्व जिल्ला अध्यक्ष पटेल पक्राउ

वीरगंजः जनता समाजवादी पार्टी नेपाल (जसपा) बारा जिल्ला कार्य समितिका पूर्व अध्यक्ष पक्राउ परेका छन्। पूर्व अध्यक्ष अजय पटेल कीर्ते आरोपमा पक्राउ परेका हुन्। परवानीपुर गाउँपालिका ५ बहुअरी निवासी ४५ वर्षीय पटेलले मोही नभएको जग्गामा मोही छ भन्नी कीर्ते गरेको आरोप लागेको थियो। आरोपमाठ्ठि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो…

पर्सा २ (क) मा कांग्रेसका श्याम पटेल प्रदेशसभा सदस्य निर्वाचित

काठमाडौँ- पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी […]

पर्सा–२ (१) मा कांग्रेसका पटेल निर्वाचित

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । उनले १३ हजार सात सय ८४ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा […] The post पर्सा–२ (१) मा कांग्रेसका पटेल निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा अपडेट : प्रदेश सभामा कांग्रेसका पटेल निर्वाचित

६ मंसिर, वीरगञ्ज । पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश […]

जसपा रौतहट अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साहको स्वतन्त्र अभियानमा

गौरः जनता समाजवादी पार्टीका अध्यक्ष धर्मेन्द्र पटेल दलबलका साथ प्रभु साह नेतृत्वको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानमा समावेश भएका छन्। दुई दिनअघि मात्र जसपाको साधारण सदस्यता समेत त्यागेका जसपा अध्यक्ष पटेलले आफ्नो समूहका नेताहरुसहित आज मौलापुर नगरपालिका-१, मर्यादपुरमा आयोजित चुनावी सभाबाट अभियानमा सामेल भएका हुन्। पटेल देवाही गोनाही नगरपालिकाको पूर्वमेयर समेत…

हार्दिक पटेल विजेपीमा प्रवेश

१९ जेठ, काठमाडौं । भारतको गुजरातमा भएको पाटीदार आन्दोलनबाट चर्चामा आएका युवा नेता हार्दिक पटेल भारतीय जनता पार्टी विजेपी प्रवेश गरेका छन् । नरेन्द्र मोदी, अमित साह र जेपी नड्डाको नेतृत्वमा राष्ट्रहित, प्रदेशहित, जनहित एवं समाजहितको काम गर्न विजेपी प्रवेश गरेको उनले बताएका छन् । गुजरातमा भएको पाटीदार आन्दोलनको नेतृत्व गरेका उनी त्यसपछि लोकप्रिय थिए […]

हिन्दू परिषद् अध्यक्षमा पुनः पटेल

कलैया। हिन्दू परिषद नेपालको दोस्रो केन्द्रीय साधारण सभाबाट अध्यक्षमा पुनः सन्तोष पटेल चयन भएका छन् । जिल्लाको अमलेखगन्जस्थित एक होटेलमा शनिबार भएको साधारणसभाले पटेलको अध्यक्षतामा सर्वसहमतिले २० पदाधिकारीसहित १०१ केन्द्रीय कमिटी चयन गरेको हो । साधारणसभामा मुख्य रुपमा विधान संशोधन, केन्द्रीय कमिटी चयन, भावी योजना’bout बृहत छलफल गरिएको थियो । एक अध्यक्ष र ५८ केन्द्रीय […] The post हिन्दू परिषद् अध्यक्षमा पुनः पटेल appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसको पर्सा सभापतिमा पटेल र क्षेत्रीबीच प्रतिस्पर्धा हुने

१७ फागुन, वीरगञ्ज । नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिका लागि श्याम पटेल र जनार्दन सिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस जिल्ला सभापतिका लागि निवर्तमान जिल्ला सचिव पटेल र नेता जनार्दनसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने भएको हो । जिल्ला सभापतिका लागि पटेल र क्षेत्रीको उम्मेदवारी परेको कांग्रेसका जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । […]

देवाही–गोनाही नगरपालिका प्रमुख पटेल साढे दुई लाख घुससहित पक्राउ

देवाही–गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंंगालको टोलीले आइतबार साढे दुई लाख रुपैयाँ घुस रकमसहित नगरपालिकाबाटै पक्राउ गरेको हो । आयोग टोलीले...

भारतको गुजरातमा नयाँ मुख्यमन्त्री बन्दै भूपेन्द्र पटेल

२७ भदौ, काठमाडौं । भारतको गुजरातमा भूपेन्द्र पटेल नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई सर्वसम्मतिमा संसदीय दलको नेता चुनिएको हो । केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमरले पत्रकार सम्मेलन गर्दै गुजरातको नयाँ मुख्यमन्त्री भएको जानकारी दिएका छन् । संसदीय दलको आइतबार बसेको बैठकमा मन्त्री तोमर पनि सहभागी भएका थिए । तोमरका अनुसार पटेलले छिटै नै […]