टेस्ला मोडल वाईको ‘जुनिपर’ मोडल

काठमाडौं । टेस्लाको सबैभन्दा सफल मोडल मोडल वाईको अपडेटेड भर्सन जुनिपर आउने भएको छ । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार जुनिपर मोडल चीनको संघाईमा रहेको गिगाफ्याक्ट्रीमा उत्पादन हुनेछ । मोडल वाईको नयाँ भर्सन जुनिपर आगामी वर्षको पहिलो क्वाटरबाट बिक्री सुरु हुनेछ । सडक परीक्षणका क्रममा लिइएको स्पाई सटहरुका अनुसार यसको रियरमा नयाँ कनेक्टेड लाइटबार छ । टेस्लाको […]

सम्बन्धित सामग्री

टेस्ला मोडल थ्री २०२४ नेपालमा, यस्ता छन् फिचर (मूल्यसहित)

काठमाडाैं । अरेटी इन्टरनेशलले २०२४ टेस्ला मोडल थ्री नेपाल ल्याएको छ । टेस्लाले पहिलो पटक ठूलो परिमार्जनसहित बजारमा ल्याएको टेस्ला मोडल थ्री नेपाल आइपुग्न लागेको हो । ‘ठूलो परिमार्जनसहित नेपाल आउन लागेको टेस्ला मोडल थ्री अर्को साता काठमाडौं आइपुग्छ । पहिलेको तुलनामा रेन्जदेखि पर्फमेन्ससम्म उत्कृष्ट भएर मोडल थ्री नेपाल आउन लागेको हो’, कम्पनी स्रोतले मेरोअटोसँग […]

टेस्ला ‘मोडल वाई’ चालाएर काँठ घुम्दा

काठमाडौं । अमेरिकी युवा बैज्ञानिक इलन मस्कले आफ्नो इलेक्ट्रीक कार ब्राण्ड टेस्लालाई यति परिचित बनाएका छन् कि त्यसको यथार्थ बुझ्न टेस्ला चढेर गाँउ पुग्दा थाहा हुन्छ । उपत्यकाको काँठ क्षेत्रमा हामीले टेस्ला मोडल वाईको टेष्ट ड्राइभ गर्दा यो कुरा चाल पाएका हौं । उउउ… टेस्लाको कार । धेरै बालबालिकाको मुखबाट निस्कने यो शब्द बाहेक एउटा […]

टेस्ला मोडल एक्सलाई टक्कर दिने एसयूभी, मूल्य आधा कम

काठमाडौं । टेस्ला मोडल एक्स जस्तै लाग्ने एसयूभी ६६ प्रतिशत कम मूल्यमा चिनियाँ बजारमा सार्वजनिक भएको छ । चिनियाँ ब्राण्ड ग्वान्जाओ अटोमोवाइल कर्पोरेशनको एवोन अन्तर्गतको ‘हाइपर’ सब ब्राण्डमा आएको ‘एचटी’ मोडल ३० हजार डलर सुरुवाती मूल्यमा उपलब्ध हुने भएको हो । कम्पनीले ‘हाइपर एचटी’ मोडललाई मिड साइज एसयूभीको रुपमा बजारमा ल्याएको हो । यसको लम्बाई […]

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने टेस्लाको मोडल वाई उत्पादन सार्वजनिक

काठमाडौं, ९ साउन । बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने टेस्ला मोडल सार्वजनिक भएको छ । चाइनिज ब्रान्डको ब्याट्री प्रयोग गरिएको यो टेस्लाको पहिलो इलेक्ट्रिक कार जर्मनीको बर्लिनस्थित गिगाफ्याक्ट्रीमा सार्वजनिक गरिएको हो । बीवाईडी र टेस्ला दुई प्रतिस्पर्धी कम्पनी भएकाले एक अर्कामा सहयोग हुने कुरा कसैले अनुमान गरेका थिएनन् । मे महिनामा टेस्लाको मोडल वाई उत्पादन हुन […]

टेस्ला मोडल थ्रीको फेसलिफ्ट चाँडै आउने

काठमाडौं । टेस्ला साइवर ट्रकको पहिलो उत्पादनको बारेमा चर्चा बढेसँगै कम्पनीको सर्वाधिक सफल मोडल थ्रीको फेसलिफ्ट ओझेलमा परेको छ । टेस्लाले ‘प्रोजेक्ट हाइल्याण्ड’ नाम दिएर सडक परिक्षण गरिरहेको मोडल थ्रीको तस्बिर र भिडियोहरु बाहिरी आएका छन् । हालै मात्र एक सवारी चालकले टेस्लाको मोडल थ्री परिक्षणको क्रममा भिडियो खिचेका थिए । १७ सेकेन्ड लामो भिडियोमा […]

टेस्ला मोडल थ्री फेसलिफ्ट परीक्षणमा

काठमाडौं । अमेरिकी चर्चित ईभी उत्पादक टेस्लाले आफ्नो सर्वाधिक सफल मध्येको एक मोडल थ्रीको फेसलिफ्ट ल्याउने भएको छ । कम्पनीले यसको सडक परीक्षण गरिरहको तस्विर बाहिर आएसँगै मोडल थ्रीको फेसलिफ्ट आउने पक्का भएको हो । टेस्लाले मोडल थ्रीको फेसलिफ्ट मोडल क्यालिफोर्नीयाको सडक परीक्षण भइरकेको तस्बिर बाहिर आएको हो । प्रोजेक्ट हाइल्याण्ड नाम दिएर परिक्षण सुरु […]

टेस्ला मोडल थ्री फेसलिफ्ट आउँदै, रेन्ज र फिचर परिवर्तन हुने

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले मोडल थ्रीको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने भएको छ । फेसलिफ्ट मोडल अहिले परीक्षणका क्रममा देखिएको हो । सन् २०२४ बाट विक्री सुरु हुने टेस्ला मोडल थ्री अघिल्लो मोडलको तुलनामा निकै परिमार्जन भएर आउने अनुमान गर्न सकिन्छ । यसमा फरक आकारको हेडल्याम्प, स्मुथ एयर इन्टेक, नयाँ फ्रन्ट बम्पर, […]

चिप अभाव बीच ३ लाख थान कार बनाउँदै टेस्ला शाङ्हाई

असोज १०, साङ्हाई (चीन) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकको शाङहाईस्थित कारखानाले यस वर्षको पहिलो ९ महीनामा ३ लाख थान विद्युतीय कार उत्पादन गर्ने अपेक्षा गरिएको छ ।  डेलिभरी गर्नु पर्ने हतारो बीच कम्प्नीले जुलाई–सेप्टेम्बर त्रैमासको अन्त्यसम्ममा ती परिमाणमा कार उत्पादन गर्ने दुई स्रोतहरुले बताएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले समाचार छापेको छ ।  सो कारखानाले घरेलु र अन्तरराष्ट्रिय बजारका लागि मोडल थ्री सेडान कार र मोडल वाई स्पोर्ट युटिलिटी भेइकल बनाउँछ । यस वर्षको पहिलो आठ महीनामा उक्त कारखानाबाट २ लाख ४० हजार थान कार विक्री भइसकेको छ ।  यीमध्ये कयौंको निर्यात पनि भएको चीनको यात्रुबाहक कार संघको तथ्यांकले देखाएको छ । टेस्लाले कारखानाको उत्पादनसम्बन्धी विवरण सार्वजनिक गरिसकेको भने छैन ।  सो कारखानाले यस वर्ष ४ लाख ५० हजार थान कार बनाउने र यीमध्ये ६६ हजार १०० थान निर्यात गरिने टेस्लाको कारखाना रहेको क्षेत्रका एक अधिकारीले अगष्टमा भनेका थिए । एजेन्सी