टेस्ला ‘मोडल वाई’ चालाएर काँठ घुम्दा

काठमाडौं । अमेरिकी युवा बैज्ञानिक इलन मस्कले आफ्नो इलेक्ट्रीक कार ब्राण्ड टेस्लालाई यति परिचित बनाएका छन् कि त्यसको यथार्थ बुझ्न टेस्ला चढेर गाँउ पुग्दा थाहा हुन्छ । उपत्यकाको काँठ क्षेत्रमा हामीले टेस्ला मोडल वाईको टेष्ट ड्राइभ गर्दा यो कुरा चाल पाएका हौं । उउउ… टेस्लाको कार । धेरै बालबालिकाको मुखबाट निस्कने यो शब्द बाहेक एउटा […]

सम्बन्धित सामग्री

शिक्षण अस्पताल भैरहवामा थ्री टेस्ला एमआरआई सेवा सुरु

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसिएमएस) भैरहवाले थ्री टेस्ला एमआरआई सेवा सुरु गरेको छ ।करिब १८ करोड लगानी स्थापना गरेको एमआरआई सेवाको आइतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन...

केएमसीमा ‘थ्री टेस्ला एमआरआई’ सञ्चालनमा

अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए।

काठमाडौं मेडिकल कलेजले गर्‍यो ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरू

काठमाडौं, १८ जेठ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज(बिहीबार)बाट एमआरआई सेवा सुरू गरेको छ। अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरू गरेको जनाएको छ। केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए। […]

ह्याकरले म्युजिक नेपाललाई बनाए ‘टेस्ला लाइभ’

काठमाडौँ– पछिल्लो समय नेपालमा युट्युब च्यानलहरू ह्याक हुने क्रम बढ्दो छ । ओएसआर डिजिटल, बुढासुब्वा डिजिटल पश्चात पुरानो युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको छ । करिब ६९ लाख ९२ हजार सब्स्क्राइवर रहेको च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेर ‘टेस्ला लाइभ’ राखेको छ । च्यानल ह्याक पश्चात ह्याकरले ‘टेस्ला लाइभ’ नाम राखेपनि कुनै […]

चितवन महोत्सवको मुख्य प्रायोजक बन्यो टेस्ला

टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो । चितवन महोत्सव कोभिड १९ महामारीका कारण गत वर्ष हुन सकेको थिएन । वि.स. २०५३ सालदेखि हरेक २ वर्षमा आयोजना हुँदै आएको महोत्सवको १२ औं संस्करणको प्रमुख प्रायोजक पनि टेस्ला नै थियो ।टेस्लाका अध्यक्ष किरण आचार्यले महोत्सवको प्रमुख प्रायोजक बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले अघिल्लो पटकको मुख्य प्रायोजक समेत रहेको टेस्लाले

विद्युतीय गाडी भारतमा उत्पादन गर्न टेस्ला कम्पनीलाई आग्रह

भारतको नीति आयोगका उपाध्यक्ष राजीब कुमारले अमेरिकाको टेस्ला कम्पनीलाई विद्युतीय गाडी भारतमा आएर निर्माण गर्न आग्रह गरेका छन् । उनले कम्पनीलाई भारत सरकारका तर्फबाट करको लाभ दिनेसमेत आश्वासनसमेत दिएका छन्...

प्रेमिकासँग छुट्टिए टेस्ला सीईओ एलन मस्क, छोरालाई भने दुवै जनाले पाल्ने

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेर छोरासमेत जन्माइसकेका टेस्ला सीईओ एलन मस्क र क्यानाडाली गायिका ग्रिम्स छुट्टिएका छन् । आफ्नो र ग्रिम्सको ‘अर्ध पृथकीकरण’ अर्थात् ‘semi separation’  भएको भन्दै मस्कले अलग भएता पनि आफूहरुबीच सम्बन्ध असल रहेको र एक वर्षे छोरालाई दुवै जनाले लालनपालन गर्ने बताएका छन् । स्मरण रहोस् मस्क र ग्रिम्सको छोराको नाम X […]

घरेलु कामदारको रुपमा काम गर्नेछ टेस्ला रोबोट, केही महिनामै तयार हुने

८ भदौ, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण घोषणा गरेका छन् । टेस्ला कम्पनीले एक मानवरुपी (ह्युमानोइड) रोबोट बनाउन गैरहेको र उक्त रोबोटले घरेलु कामदारको रुपमा काम गर्ने उनको दाबी छ । आगामी वर्षसम्ममा यो रोबोटको प्रथम प्रारुप अर्थात् प्रोटोटाइप तयार गरिने मस्कले बताएका छन् । यो रोबोटलाई […]

‘पब्जी मोबाइल’मा टेस्ला कारको इन्ट्री

एजेन्सी। ‘पब्जी मोबाइल’ र टेस्ला कारबीच सहकार्यको समझदारी भएको छ। दुई कम्पनीबीचको सम्झौताअनुसार अब पब्जीमा टेस्ला कारको इन्ट्री भएको हो। जसअनुसार पब्जी मोबाइलका प्रयोगकर्ताले पब्जी खेलमा अब टेस्लाको कार चढ्न पाउने भएका हुन्। दुई कम्पनीबीचको सम्झौतापछि यसअघि पब्जीमा खेलमा देखाइँदै आएको अन्य प्रकारका गाडी हट्न सक्ने आँकलन गरिएको छ। त्यसको स्थान पूर्णरुपमा टेस्लाले लिन सक्ने बताइएको छ।

एलन मस्कले बोली फेरे, बिटक्‍वाइनले टेस्ला खरिद गर्न मिल्दैन

एजेन्सी। संसारका धनाढ्य एलन मस्कले बिटक्‍वाइनटबाट टेस्ला कार खरिद गर्न नसकिने बताएका छन्। केही समयअघि उनले आफ्नो कम्पनीको कार बिटक्‍वाइनबाटै खरिद गर्न मिल्ने घोषणा गरेका थिए। जलवायुसँग जोडिएका चिन्ताहरु अघि सार्दै हाललाई बिटक्‍वाइनबाट टेस्ला खरिद गर्ने कुरामा प्रतिबन्ध लगाएको बुधबार टेस्लाका प्रमुख कार्यकारी मस्कले ट्विटमार्फत् जानकारी दिएका हुन्। बिटक्‍वाइन अहिले संसारकै सबैभन्दा ठूलो डिजिटल करेन्सी बनेको छ।