काठमाडौं, ९ साउन । बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने टेस्ला मोडल सार्वजनिक भएको छ । चाइनिज ब्रान्डको ब्याट्री प्रयोग गरिएको यो टेस्लाको पहिलो इलेक्ट्रिक कार जर्मनीको बर्लिनस्थित गिगाफ्याक्ट्रीमा सार्वजनिक गरिएको हो । बीवाईडी र टेस्ला दुई प्रतिस्पर्धी कम्पनी भएकाले एक अर्कामा सहयोग हुने कुरा कसैले अनुमान गरेका थिएनन् । मे महिनामा टेस्लाको मोडल वाई उत्पादन हुन […]