काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले मोडल थ्रीको फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने भएको छ । फेसलिफ्ट मोडल अहिले परीक्षणका क्रममा देखिएको हो । सन् २०२४ बाट विक्री सुरु हुने टेस्ला मोडल थ्री अघिल्लो मोडलको तुलनामा निकै परिमार्जन भएर आउने अनुमान गर्न सकिन्छ । यसमा फरक आकारको हेडल्याम्प, स्मुथ एयर इन्टेक, नयाँ फ्रन्ट बम्पर, […]