काठमाडौं । टेस्ला साइवर ट्रकको पहिलो उत्पादनको बारेमा चर्चा बढेसँगै कम्पनीको सर्वाधिक सफल मोडल थ्रीको फेसलिफ्ट ओझेलमा परेको छ । टेस्लाले ‘प्रोजेक्ट हाइल्याण्ड’ नाम दिएर सडक परिक्षण गरिरहेको मोडल थ्रीको तस्बिर र भिडियोहरु बाहिरी आएका छन् । हालै मात्र एक सवारी चालकले टेस्लाको मोडल थ्री परिक्षणको क्रममा भिडियो खिचेका थिए । १७ सेकेन्ड लामो भिडियोमा […]