राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो : देउवा

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताएका छन् । ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै उनले ओलीले राष्ट्रपतिलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको टिप्पणी गरे । ‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको भए राति […]

सम्बन्धित सामग्री

गठबन्धनलाई जिताउनुस्, ओलीले जस्तो बिचैमा संसद भंग गर्दैनौँ– देउवा

काठमाडौँ– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले आम निर्वाचन जिते आगामी ५ वर्ष संसद भंग नगर्ने दाबी गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए। चुनावी सभा सम्बोधनको क्रममा देउवाले भने, ‘आफ्नो बिरोध हुने बित्तिकै केपी शर्मा […]

देउवा भन्छन् : गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैन

२९ कात्तिक, नवलपरासी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनले मंगलबार नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताए । ‘आफ्नो बिरोध हुने बित्तिकै ओलीले रिसको झोकमा विना कारण संसद भंग गरे । […]

ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गर्नुभोः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्। सत्तारुढ गठबन्धनले ललितपुरमा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले भने, ‘ओलीजीले दुई पटक भंग गरिदिनु भयो पार्लियामेन्ट। जनताले चुनेको संसद मनपरी […]

इजरायलको संसद भंग गर्न प्रधानमन्त्री र विदेशमन्त्री सहमत

काठमाडौं : इजरायका प्रधानमन्त्री नाफ्टाली बेनेट र विदेशमन्त्री यायिर लैपिड संसद भंग गर्न सहमत भएका छन। संसद भंग भएपछि इजरायलमा संसदको नयाँ चुनाव हुने भएको छ। त्यो अवधिमा विदेशमन्त्री यासिर प्रधानमन्त्री बन्ने भएका छन्। इजरायलकाे मिडिया रिपोर्ट अनुसार  संसदमा अर्को हप्ता भोटिङ हुने भएको छ।  यायिर र नफ्तालीबी गत जुनमा गठबन्धन बनेको थियो। जसका कारण बेन्जामिन नेतन्याहूको १२ वर्षे सत्ता  ढलेको थियो।  इजरायको गठबन्धन सरकारमा वामपन्थी, लिबरल र मुस्लिम अ

एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ । कांग्रेसका सभापति देउवाले ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग […]

संसद भंग गरेर तीनै तहको निर्वाचन एकैसाथ गर्नेबारे छलफल भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको समेत बताए। उनले एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम […]

“ओलीको वितण्डा रोक्न संसद भंग गर्नुपर्ने भो”- नेपाल

संसद भंगको विपक्षमा उभिएर अहिले गठबन्धन सरकारमा रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संसद चल्न नदिए भंग गर्नुपर्ने बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको संसदमा वितण्डा मच्चाएकाले यसको सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताउनुभएको हो । केही …

ओलीको वितण्डा अन्त्य गर्न संसद विघटन गर्ने माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ । काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको जानकारी दिनुभएको हो । हाउस चल्न नदिने, भत्ता खाइरहने केपी ओलीको […]

संसद भंग गरेर अब निर्वाचन : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग गरेर निर्वाचन गरिने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो बारे छलफल भइरहेको बताए। ‘एमालेकै कारण यस्तो अवस्थामा जानुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘संसद चल्न नदिने, कुनै पनि कामहरु हुन नपाएको अवस्था छ […]

ट्यूनीशिया : प्रधानमन्त्री बर्खास्त, संसद भंग

हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका